मालढुंगामा दुर्घट्ना हुदाँ दुई जनाको ज्यान गयो :

पोखरा, ०३ माघ। बेनीबाट पोखरा आउदै गरेको यात्रुवाहक बस पर्बतको मालढुंगामा दुर्घट्ना हुदाँ ३ जनाको ज्यान गएको छ । ज्यान गुमाउने परिचय खुलिसकेको छैन्। स्थानिय र प्रहरीको साहायतामा घाईतेहरुको उद्धार कार्य गरिएको छ । बेनीबाट पोखराका लागी छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीलेजनाएको छ । तिन दर्जन यात्रुहरु घाईते भएका जनाईएको […]

Continue Reading

नेपाल विकासको मुख्य आधार पर्यटन : उपराष्ट्रपति पुन

पोखरा, ०२ माघ । पर्यटन क्षेत्रको विकास विना नेपालले समृद्धि हाषिल गर्न नसक्ने उपराष्ट्रपति नन्द बहादुर पुन (पासाड्ड) ले बताएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल विकासको मुख्य आधारका रुपमा पर्यटनलाई उल्लेख गरे । भरपर्दा पुर्वाधारहरुको निर्माण गर्न सके नेपालको पर्यटन क्षेत्रको विकासमा अनुमान गरिए भन्दा निकै बढि सफलता हात लाग्न सक्ने […]

Continue Reading

२१ औ भुकम्प सुरक्षा दिवस आज : पोखरामा अधिक भारका संरचना निर्माण घातक :

पोखरा, ०२ माघ । २१ औ भुकम्प सुरक्षा दिवस, आज गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चेतनामुलक कार्यक्रम गरि मनाईएको छ । “विपदबाट सुरक्षित हुने नागरीक अधिकार, पुरा गर्ने जिम्मेवारी संघ, प्रदेश र स्थानिय सरकार” भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाईटी, कास्की लगायतका सामाजिक संघसंस्थाहरुको सहभागीता यो दिवस मनाईएको हो । भुकम्प जस्तो विपद्का बेला मानव […]

Continue Reading

भावनात्मक विखण्डनका कारण पार्टी फुट्यो : विवेकशील साझा

काठमाण्डौ, ०१ माघ । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ । पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टी भित्रका कमी […]

Continue Reading

सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा सुरु :

पोखरा, १ माघ डिफेण्डिङ च्याम्पियन शसस्त्र प्रहरी वलको एपिएफ क्लबले दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५ मा विजयी सुुरुवात गरेको छ । मंगलबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगितामा एपिएफले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा विभागिय […]

Continue Reading

दोश्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिवल पनि पोखरा मै हुने :

पोखरा २८, पौष । आगामी माघ १ गते देखि पोखरामा दोश्रो संस्करणको सभामुख कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको समन्वय, राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघको आयोजनामा माघ १ गतेदेखी उक्त प्रतियोगिता हुने भएको संघका महासचिव डि.बी.नेपालीले जनाए । प्रतियोगितामा ७ वटा प्रदेशका ७ टिम […]

Continue Reading

SCRIPT-01(पोखरा वृहद सफाई अभियान—१३७)

डृढ प्रतिवद्धता कार्य सफलताको मुल आधार हो । निरन्तरको क्रियाशिलताले मात्र खास उपलब्धि हासिल गर्न सकिन्छ । पोखरा वृहत सफाई अभियानका स्वयमसेवि अभियान्ताहरु यहि भनिरहेछन् । म तन मन र बचनले पोखरा सफाई अभियानमा निरन्तर लागिरहने छु । बाईट………………………. अभियान्ताहरु यो पनि भनिरहेछन् कि, शक्तिकेन्द्रका आडमा सम्पदाहरु माथी होलि खेलिएको छ । अस्वाभाविक रुपमा मौलाईरहेको […]

Continue Reading

बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एक छौँ : प्रचण्ड

काडमाण्डौ, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एकै ठाउमा रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौमा सम्बोधन गर्दे उनले बिकासका लागी अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने स्पष्ट पारे । अहिले पनि आपसी […]

Continue Reading

निर्धक्क भएर काम गर्ने वातावरण नभएको सुधार गृह सञ्चालकको गुनासो :

काठमाण्डौ, २८ पौष । सुधार गृह सञ्चालहरुले अझैपनि निर्धक्क भएर काम गर्ने वातावरण नभएको गुनासो पोखेका छन् । रिकभरी सोसाइटी अफ नेपालले शनिबार काठमाडौमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले सुधार गृह सञ्चालनका लागी राज्यले नै सहयोग नगरेको समेत गुनासो गरेका हुन् । नेपाल बार एशोशिएसनका निर्वतमान सचिव एव्म अविक्ता विष्णु लुईटेलले नागरिकहरुको बारेमा चासो राख्नु […]

Continue Reading

जनप्रतिनिधिकै घरमा पोखरा महानगरले चलायो डोजर

पोखरा , २३ पुस  । पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो […]

Continue Reading