मेड इन नेपाल: टाइपिङ सिक्न अब सहज, बजारमा आयो ‘टाइपिङआउल’
नेपाली प्रविधि क्षेत्रमा नयाँ आयाम थप्दै टाइपिङ सिक्न र स्पीड बढाउनका लागि नेपालमै निर्मित अनलाइन प्लेटफर्म ‘टाइपिङआउल‘ (TypingOwl) सञ्चालनमा आएको छ। प्रयोगकर्ताहरूलाई सहज, आकर्षक र अन्तरक्रियात्मक माध्यमबाट टाइपिङ सिकाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा नेपाली (प्रिती फन्ट) र अङ्ग्रेजी दुवै भाषामा अभ्यास गर्न सकिने सुविधा उपलब्ध छ। प्रयोगकर्ताले १ देखि २० मिनेटसम्मको टाइमर छनोट गरेर […]
Continue Reading
