भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर सम्पन्न

७  फागुन २०८० पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्याल ज्युको […]

Continue Reading

पर्वत क्लब हङकङको भलिबल प्रतियोगिता आयोजना सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

६ फागुन २०८० हङकङ, पर्वत क्लब हङकङको आठौ वार्षिक उत्सव कार्यक्रमको अवसरमा सातौ महिला तथा आठौं खुल्ला पुरूष भलिबल प्रतियोगिताको सम्बन्धमा प्रेस जानकारी कार्यक्रम सम्पन्न भएको छ । यहि 31 march 2024 मा हङकङको चुनमुन बटरफलाईमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगितामा पुरूष तर्फ प्रथम हुनेले 13000 HKD, द्वितीय हुनेले 7000 HKD, मेडल र प्रमाणपत्र […]

Continue Reading

युनाइटेड टेक्निकल कलेज द्वारा चेपांङ्ग संरक्षण केन्द्र रत्ननगरमा खाधान्न सहयोग

२०८० पुष २२ गते,चितवन “सेवा नै धर्म हो” भन्ने नारालाई आत्मासाथ गरि युनाइटेड टेक्निकल कलेजले आज गामबेशीको चेपाङ संरक्षण केन्द्र, मंगलपुर, रत्ननगर, चितवनमा अवस्थित विधालयमा खाधान्न चामल दाल आलु प्याज लगायत नुन सहित एक हप्तालाई पुग्ने गरि खाधान्न रासन सहयोग गरेको छ। रत्ननगर चितवनमा अवस्थित चेपाङ्ग विधार्थीहरुको संरक्षण केन्द्रमा १३२ जना जति विधार्थी बच्चाहरु रहदै […]

Continue Reading

चोरीको गरगहना सहित मानिस पक्राउ

पोखरा मिती २०८०।०५।२५ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएकोले अनुसन्धान गरी पाँउ भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पर्सागढी […]

Continue Reading

पर्वतको कुश्मामा खुला र सि लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुदै

१० श्रावण २०८० पर्वत स्पोर्टस् हाउस कुश्मा को आयोजनामा खुल्ला तथा सि-लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह-आयोजनामा हुन लागेको प्रतियोगितामा खुला तर्फ नेपालमा २० रैंकिंग भित्रका खेलाडी बाहेकका […]

Continue Reading

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङ, दुई महिने हाते होजियारी तालिम सम्पन्न

पोखरा, १० चैत्र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले […]

Continue Reading

तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading

पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा […]

Continue Reading

नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा फागुन ३ पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गर्नुभएको छ । उहाँले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गनुभयो […]

Continue Reading

क्यान महासंघ तनहुँ द्वारा क्यान्सरपीडित पौडेललाई सहयोग, पौडेल द्वारा अझै केहि संस्थाले सहयोग गरे उपचारमा थप राहत मिल्ने आश प्रकट

मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबारको दिन श्रीटोल ब्यास २ दमौली मा इस्थित गण्डकी डिजिटल मा भएको कम्प्युटर महासंघ नेपाल तनहुँका क्यान्सरपीडित बिरेन्द्र पौडेललाई सहयोग कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष श्री विश्वप्रकाश भुसालको अध्यक्षता रहेको थियो भने कार्यक्रममा क्यान्सरपीडित पौडेल लगाएत वहाको आफन्त र सहभागी सदस्य साथीहरु उपस्थित हुनु भएको थियो। क्यान्सरपीडित बिरेन्द्र पौडेल […]

Continue Reading