मालढुंगामा दुर्घट्ना हुदाँ दुई जनाको ज्यान गयो :

समाचार

पोखरा, ०३ माघ।
बेनीबाट पोखरा आउदै गरेको यात्रुवाहक बस पर्बतको मालढुंगामा दुर्घट्ना हुदाँ ३ जनाको ज्यान गएको छ ।


ज्यान गुमाउने परिचय खुलिसकेको छैन्। स्थानिय र प्रहरीको साहायतामा घाईतेहरुको उद्धार कार्य गरिएको छ । बेनीबाट पोखराका लागी छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीलेजनाएको छ ।
तिन दर्जन यात्रुहरु घाईते भएका जनाईएको छ ।

http://www.googlepokhara.com/maaldhunga-accidient/

Leave a Reply

Your email address will not be published. Required fields are marked *