भत्कियो सत्ता गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद् प्रचण्डको नेतृत्वमा एमाले र रास्वपाका एक एक मन्त्री बनाइने, एमालेबाट पदम गिरी

काठमाडौँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् । गएराति अबेरसम्म बसेको बैठकले पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । […]

Continue Reading

अब स्थापित हुने राजसंस्थाले कुटनीतिक र प्रतिरक्षा हेर्नेछ – किरण ( भिडियो सहित )

काठमाडौं – राप्रपाका नेता रवि किरण हमालले अब स्थापित हुने राजसंस्थाको कार्यभार बारे खुलासा गरेका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन् “ अब स्थापित हुने राजसंस्थाले कुटनीति र प्रतिरक्षा हेर्नेछ , राजनैतिक दलहरूले आफ्नो स्वार्थ र वैचारिक झुकावका आधारमा परराष्ट्र नीति र प्रतिरक्षा नीति अंगाल्ने परिपाटीले देशको अस्तित्व संकटमा पर्दैछ ´´ । प्रजातान्त्रिक सरकार […]

Continue Reading

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा: यस्तो छ उनको फेसबुक स्ट्याटस

१६ चैत, काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपरान्ह उनले फेसबुकमार्फत ५० वर्षदेखि आफ्नो पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् ।यस्तो छ उनको फेसबुक स्ट्याटस ” ****नेपाली काँग्रेसबाट अलग भएको घोषणा**** वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० […]

Continue Reading

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुने

२०७९ चैत ६ निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान […]

Continue Reading

“हाम्रो संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै ” – राजेन्द्र चटौत

  देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा ” हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही […]

Continue Reading

राजेश गिरीले दर्ता गराए स्वतन्त्र उमेदवारी ।

कुश्मा पर्वत आगामी स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका ०८ चुवामा युवाहरुको नेतृत्व गर्दै स्थानीय युवा राजेश गिरीले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन । ‘बाझिएर दलीय स्वार्थको खेलमा स्थानीय मुद्दाहरुलाई अनिर्णित बनाएरै छाड्ने कि त्यसको दीर्घकालीन समाधान खोज्ने’ भन्दै गिरीले प्रश्न गरे । ‘ वडा सानो इकाइ भएकाले यो कुनै राजनीतिक वाद, विचार वा आस्थाको […]

Continue Reading

नेता ज्यु,” हाम्रो बाटो कसले खायको, कता हरायो “

पोखरा ।                                                                               बिगत ४ बर्षमा पनि पोखरा २१मा रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली सडक निर्माण नगरेको र […]

Continue Reading

मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् । वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार […]

Continue Reading

युवा नेता पदम गिरीको राजनैतिक छलाङ, केन्द्रीय सदस्यमा मनोनित

२६ मंसिर २०७८ पर्वत, हामीले राजनैनिक रूपमा नेतृत्व गर्ने व्यक्ति उमेरले बूढो हुनु पर्छ जस्तो लाग्छ तर अहिलेको परिस्थिति फरक र पृथक छ । उमेरले नेकपा एमालेको कान्छो सांसद तर राजनैतिक पृष्ठभूमि लामो भएका अब्बल युवा नेता हुन पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरी । बोलिमा नरम र व्यवहारमा सरल व्यक्तित्वका धनी युवा देखि […]

Continue Reading

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कास्की जिल्ला समितिले आज तालचोकमा कोणसभा सम्पन्न गरेको छ |  अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य प्रकाश बास्तोलाको संचालन रहेको कार्यक्रममा नेकपाका कास्की जिल्ला सेक्रेटरी विश्वासले सम्बोधन गर्नुभएको थियो |    सम्बोधनका क्रममा कास्की जिल्ला सेक्रेटरी विश्वासले आफू जनताको माझमा जाँदा केपी सरकारले आतंककारीको बिल्ला भिराएको आरोप लगाउनुभएको […]

Continue Reading