देशको सार्वभौमसत्ता रक्षाको लागि सिमामा पर्खाल निर्माणार्थ सबै तलब दिन्छु-सांसद गिरी

काठमाडौँ — नेकपा सांसद पदम गिरीले सीमा विवाद समाधानका लागि भारत तयार नभएमा नेपालले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद सुल्झाउन भारत तयार नभए अन्तर्राष्ट्रियकरण गरेर भए पनि नेपालले समस्या समाधान गर्नुपर्ने बताएका हुन् । सांसद गिरीले भारतले नेपाली सीमा नजिकै नक्कली तिलौराकोट […]

Continue Reading

को बन्ला क्रिकेट टिमको नयाँ कप्तान ?

काठमाडौं । क्रिकेटर पारस खड्काले १० वर्षे कप्तानीको जिम्मेवारीबाट बिदा लिएका छन् । पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेका थिए । पारस सन् २००९ देखि राष्ट्रिय टिमको नियमित कप्तान रहदै आएका छन् । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचेको थियो । यस्तै, पारसकै […]

Continue Reading

पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल […]

Continue Reading

यति धेरै संख्यामा कृषि प्राविधिक पदका लागि करारमा जागिर खुल्यो [विज्ञापनसहित]

काठमाडौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। परियोजना अन्तर्गत विभिन्न जिल्लामा सञ्चालित परियोजना कार्यान्वयन इकाइहरु अन्तर्गत रहेका जोन/सुपरजोनको लागि आवश्यक रेहको कृषि प्राविधिक र पशु सेवा प्राविधिक (राजपत्र अनंकति द्वितिय श्रेणी) पदमा १९२ जना करारका लागि खुला प्रतियोगिताद्वारा दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका व्यक्तिले सम्बन्धित जिल्लामा रहेका परियोजना […]

Continue Reading

मैत्रीपुर्ण व्याटमिन्टनको उपाधी सिनियर तर्फ कृष्ण घ.म.र लोक ब. खत्री, जुनियर तर्फ छवि सुवेदी र सुरज बस्नेतलाई

पर्वत, १२, आश्विन, पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्माले विजयदशमीको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सिनियर तर्फको आज भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले हरिओम लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएका थिए भने जुनियर तर्फको […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

पर्वत /कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मी भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश सर्बोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ । मन्त्रालयबाट गत बर्ष सञ्चालित कार्यक्रमहरुमा लक्ष्य अनुसार प्रगति हासिल गराउन सफल भएको भन्दै रेग्मीलाई पुरस्कृत गरेको हो । प्रमुख रेग्मीलाई भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र सचिब […]

Continue Reading

मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी

२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा  पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध […]

Continue Reading

राष्ट्र सेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिव का चाकडी गर्ने संस्था होईनन- ब.उ. लेखनाथ कोईराला

नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष एवम् वरिष्ट उपाध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना […]

Continue Reading

मध्य पहाडी लोकमार्ग अन्र्तगत पोखरा बागलुङ खण्डको शुस्ताएको काम तुरुन्त सुचारु गर्न संसदमा सांसद गिरीको माग

२२ साउन, पर्वत । निर्माणको चरणमा रहेको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनी र मध्यपहाडी लोकमार्ग कार्यालयको लापरबाहीका कारण सडक अस्तब्यस्त बनेको छ । सडकलाई विस्तार गरी टुलेनको बनाउने कार्य भईरहे पनि सडक निर्माण कार्य निर्माण कम्पनीले वीच मै अलपत्र पारे पछि सडक अस्तब्यस्त बनेको हो । सडक अलपत्र परेको विषयमा संघिय संसदको वैठकको शुन्य समयमा […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७५/७६ को प्रगति ९० प्रतिशत हासिल

१ श्रावण, २०७६, आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त कुल बजेट रु १५ करोड ८८ लाख ६५ हजार ८० मध्ये रु १४ करोड २३ लाख […]

Continue Reading