व्याँसी पहिरनमा सजिएका व्यासका युवा युवती

जिल्लामा हुने हरेक कार्यक्रममा आफ्नै पहिरन र भेषभुषमा संस्कृति देखाउने गरेका छन् । पछिल्लो समय उनीहरुको पहिरन बुन्ने सीप भएका जनशक्ति कम हुँदै गएको छ । दार्चुलामा मात्र बसोबास रहेको व्यासीहरुको आफ्नै मौलिक पहिरन र भाषा रहेको छ । उनीहरुले आफ्नो भाषालाइ रङ भनिन्छ भने पुरुषले लगाउने लुगालाई राङ्घा भनिन्छ भने महिलाले लगाउने पहिरनलाई चुङवाला […]

Continue Reading

पूर्वाधार निर्माण सुदूरपश्चिमको मुख्य प्राथमिकता

धनगढी, १७ मङ्सिर (रासस) नेपाल–भारत आवागमन सहजताका लागि मात्र नभई सुदूरपश्चिम प्रदेशको समृद्धिसँग समेत जोड्ने गरिएको महाकाली नदीमाथिको चार लेनको पक्की पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । पूर्वमा कर्णाली नदीदेखि पश्चिम महाकाली नदीसम्म फैलिएको सुदूरपश्चिम प्रदेशको विकास गतिविधि यिनै नदीबाट शुरु हुन्छ । कर्णालीबाट रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीमा सिँचाइका लागि ठूलो योजना […]

Continue Reading

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

सुर्खेत, १६ मङ्सिर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत गजोनीमा शनिबार बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्नुभएको छ । शनिबार वीरेन्द्रनगर–१४ सुर्खेत गजोनीस्थित भे१ख ८४९ नंको बस दुर्घटनामा परी ज्यान गुमाउने लेकबँेसी नगरपालिका–८ सुर्खेतका ४० वर्षीय जानकी दर्लामी र २२ वर्षीय देउमाया वन्काटीप्रति उहाँले शोक व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीद्वारा जारी शोक वक्तव्य […]

Continue Reading

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

धनगढी, ८ मङ्सिर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको उपचारमा कुनै कमजोरी […]

Continue Reading

सरकार विकासको जग हाल्दैछ सञ्चारमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक, १९ कात्तिक  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानका लागि विकासको जग हालिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभे्रपलाञ्चोक, भुम्लु गाउँपालिका कमिटीको कार्यालय उद्घाटन तथा शुभकामना एवं भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विकासको जग पूरा हुन लागको बताउनुभयो । मन्त्री बाँस्कोटाले विकासको मुख्य […]

Continue Reading