भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर सम्पन्न

७  फागुन २०८० पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्याल ज्युको […]

Continue Reading

अखिल नेपाल किसान महासंघद्धारा कुश्मा नगरपालिकामा २५ बुँदे मागपत्र पेश

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषिक्षेत्रलाई प्राथमिकता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटिका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो […]

Continue Reading

गण्डकी प्रदेश मातहत पर्वतका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय घोषित

पोखरा, २०७७ फागुन ४ गते,  गण्डकी प्रदेश सरकार मातहत पर्वत जिल्लाका कार्यालयहरु मध्ये कृषि ज्ञान केन्द्र, पर्वत नमुना कार्यालय छनौट भई नगद र प्रमाणपत्र सहित पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव समारोहमा आज एक कार्यक्रम बीच कृषि ज्ञान केन्द्र, पर्वतका कार्यालय प्रमुख श्री मनिता थापालाई गण्डकी प्रदेशका क्रमश माननीय प्रदेश प्रमुख अमिक […]

Continue Reading

कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन

पोखरा, १२ पौष २०७७,  प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ । यता गण्डकी […]

Continue Reading

ORGANIC FARMING OPPORTUNITIES IN NEPAL

In present context, commercial farming has been able to solve the food problems but in long run is it possible? Massive and haphazard use of chemical fertilizers has resulted deleterious effects on human health causing skin cancer, reproductive abnormalities, birth defects, immune – suppression and liver and kidney problems. With the long-term use of agrochemicals […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७६/७७ को प्रगति ९० प्रतिशत हासिल

३१ आषाढ, २०७७ पर्वत कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त […]

Continue Reading

कृषिमा यन्त्रीकरण, पैयुँखोला धान ब्लकले कृषि अनुदानमा ट्याक्टर खरिद

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम अन्तरगत पैयुँखोला धान ब्लक संचालक समिति, पैयुँ ४, ६,७ पर्वतले आव २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु २२ लाख खर्च गरि ट्याक्टर, खरिद गरेको छ । कृषि ज्ञान केन्द्र, पर्वत द्वारा संचालित उक्त धान ब्लकको कार्यक्रम अनुसार सरकारले ५० प्रतिशत अनुदान प्रदान गर्ने र लाभग्राही धान ब्लक अन्तरगतका कृषकले […]

Continue Reading

कृषिलाई फ्री जोन घोषणा गर्न फोर एच नेपालको माग

  २०७७ वैशाख १९ गते, पाेखरा फोर एच नेपालद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा कृषि क्षेत्रलाई फ्रि जोन घोषणा गर्न माग गरेको छ । कोरानाले नेपालको कृषि अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकाले तत्काले सरकारले कृषि राहत प्याकेज घोषणा गर्नु पर्नेमा जोड दिइएको छ । नै बँुदे ध्यानाकर्षण पत्रमा भनिएको छ, किसानले कोरोनाको कारण मल तथा बीउ खरिद […]

Continue Reading

पाहाडी क्षेत्रको मकैबाली र सिफारिस उन्नत जातहरु

२०७६ चैत १८, पाेखरा मकै ( Zea mays L.) नेपालको एउटा प्रमुख खाधबाली अन्तरगत पर्छ । यो क्षेत्रफल ९९२६६२४०हे।,उत्पादन ९३३७७०३६ टन र उत्पादकत्व २.७४ टन प्रती हे। का आधारमा धानपछि नेपालको दोस्रो सबैभन्दा महत्त्वपूर्ण बाली हो ।यो पाहाडि क्षेत्रको प्रमुख बालिमा पर्दछ जस्ले कुल मकै उत्पादनको ७५ प्रतिशत र क्षेत्रफलमा ८० प्रतिशत योगदान दिएको छ […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुुख रेग्मी निजामती सेवा पुरस्कार बाट पुरस्कृत

पर्वत– लामो समयदेखि पर्वतमा कार्यरत कृषि ज्ञान केन्द्र पर्वतका कार्यालय प्रमुख बासुदेव रेग्मी पुरस्कृत हुनुहुने भएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा रेग्मी रु ५० हजार रुपैया राशीको निजामती सेवा पुरस्कारवाट पुरस्कृत हुन लाग्नुभएको छ । प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा उत्कृष्ट कार्यालय प्रमुखको रुपमा कार्य गरेको भन्दै उहाँलाई पुरस्कार दिने घोषणा […]

Continue Reading