SCRIPT-01(पोखरा वृहद सफाई अभियान—१३७)

Featured पर्यटन समाज

डृढ प्रतिवद्धता कार्य सफलताको मुल आधार हो । निरन्तरको क्रियाशिलताले मात्र खास उपलब्धि हासिल गर्न सकिन्छ ।

पोखरा वृहत सफाई अभियानका स्वयमसेवि अभियान्ताहरु यहि भनिरहेछन् । म तन मन र बचनले पोखरा सफाई अभियानमा निरन्तर लागिरहने छु ।
बाईट……………………….


अभियान्ताहरु यो पनि भनिरहेछन् कि, शक्तिकेन्द्रका आडमा सम्पदाहरु माथी होलि खेलिएको छ । अस्वाभाविक रुपमा मौलाईरहेको अराजकता, अनियमितता र कुसासनका सिकारका रुपमा सम्पदाहरु निरिह बनिरहेछन् ।

पोखरा सफाई अभियान १ सय ३७ औ हप्तासम्म आईपुग्दा समेत पोखरा अनुमान गरिए जस्तो स्वच्छ, सफा र सुन्दर बन्न सकेन । अभियानका मुख्य अभियान्ता राम बहादुर पौडेल भन्छन्, सफाईसंगै सभ्यताको संस्कार विकास गर्न सकिएन् ।
बाईट……………………….

पोखराको मुख्य बजारक्षेत्र नया“बजारमा रहेको प्रादेशिक संग्रहालय सांस्कृतिक अध्ययनको केन्द्रमा रुपमा समेत विकास गर्न सकिने कयौन सम्भावनाहरु छन् । तर, त्यसको विकासमा ठोष कदमहरु नचालिएका प्रति अधिकारीहरु सकेत चिन्तित छन् । संग्रहालयकी प्रमुख करुणा राई भन्छिन् ।
बाईट……………………….

पोखरा महानगरपालिकाको वडा नं. ९ मा सफाई अभियान निकै पटक संचालन गरिदा पनि आभासिलो परिवर्तन हुन सकिरहेको छैन् । स्थानिय सरकारहरु यस अभियानको हिस्सेदार बनेपनि मानिसहरुले उनिहरुको चेतावनीका समेत वेवास्ता गरि सार्वजनिक स्थानमा फोहोर बिसर्जन गरिरहेका छन् । तर, वडा अध्यक्ष रामराज लामिछाने भन्छन, अस्वाभाविक रुपमा बढिरहेको गल्तिको दर अब स्विकार्य हुदैन् ।
बाईट……………………….


गण्डकी प्रदेशको राजधानी पोखरालाई नमुना शहर बनाउने अभियानमा अभियान्ताहरु निरन्तर क्रियाशिल छन् । तर, कानुन कार्यान्वयनमा उदारता र कर्मचारी तन्त्रको कमजोर शुसासन प्रति उनिहरुको गहिरो चिन्ता छ । तर, जनताका एक जना प्रतिनिधि गण्डकी प्रदेशका सभासद विन्दुकुमार थापाले भने ।
बाईट……………………….


पोखरा सफाई अभियान हालसम्म पोखराका कुना कुनामा पुगिसकेको छ । तर, खास उपलब्धि र परिवर्तन प्रति अभियान्ताहरु समेत सन्तुष्ट छैनन् । उनिहरुका अनुसार शहरको मुहार फेर्न शहरमा बस्ने नागरीकको सभ्यता व्यवहारमा देखिनु पर्छ ।

Final Report :

https://www.facebook.com/ccmpokhara/videos/575619152850762/?t=2

Leave a Reply

Your email address will not be published. Required fields are marked *