filephoto

चितुवाहरुबाट बचेका गोकुल बास्कोटा कसरी भए मान्छेको शिकार?

भ्रष्टाचारको आरोप लागेर मन्त्री पद त्यागेका गोकुल बाँस्कोटा सम्पन्न परिवारका व्यक्ति होइनन्, यो धेरैलाई थाहा छ, तर आर्थिक रूपले सम्पन्न बन्ने र सुखसयलको जिन्दगी बिताउने उद्देश्य बोकेका व्यक्तिमा पनि गोकुल पर्दैनन् । जडीबुटीनजिकै भक्तपुरपट्टिको मनोहरा नदी किनारको फाँटमा तीनआना जमिनमा बनेको सानो घरमा दुई छोरा र पत्नीसहित गोकुलको बसोवास छ । दुई वर्षअघि मन्त्री (शुरुमा […]

Continue Reading

जबजको ‘च्याप्टर ओपन’ छ, म देशभरका कार्यकर्ताबीच जान्छु

३ जेठ, काठमाडौं । यो साता नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकीकृत पार्टीको विचाराधारा के हुने भन्ने विषयमा बहसमा उत्रिए । यसलाई कतिपयले आगामी महाधिवेशनको पूर्वाभ्यास पनि भनेका छन् । पोखरेलले अहिले नेकपाको कुनै मागदिर्नेशक विचार नभएको भन्दै साबिक एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउनुपर्ने बताएका छन् । प्रचण्डले भने […]

Continue Reading