पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ ।

पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएको छ । नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाराहीघाटमा आयोजित विशेष समारोहका बिच पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्नुभएको हो । सो अवसरमा विभिन्न सम्मान प्रदान गरिएको छ । प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा मुकुन्द शरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङलाई मरणोपरान्त र सुप्रसिद्ध गायक, सङ्गीतकार […]

Continue Reading

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ

काठमाडौं, फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो मार्च महिनामा आफ्नो सातौं बार्षिकोत्सब मनाउँदैछ । वितेका सात वर्षमा फेयरफिल्ड काठमाडौंले न्यानो आथित्यताका साथमा पस्केको लक्जरी, आरामदायिता र साँस्कृतीक विविधताको अद्धितीय अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएका छन् । सात वर्ष […]

Continue Reading

महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब ः

  पौष २८ , पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष […]

Continue Reading

११ औं पोखरा महोत्सब २०७८ अमरसिंहचौरमा (पौष २८ देखी माघ ९ सम्म )

युनाइटेड क्लब पोखराले ११ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको छ । ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ अघि बढेको क्लबले पुस २८ देखि माघ ९ गतेसम्म अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा महोत्सव गर्न लागेको हो । क्लबका अध्यक्ष तथा मुल आयोजक समिति संयोजक राजु श्रेष्ठले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धनका अलवा आर्थिक […]

Continue Reading

कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]

Continue Reading
Hikers Club Nepal

हाइकर्स क्लब नेपालको १३ औँ भागको हाइकिङ सम्पन्न :

हाइकर्स क्लब नेपालको १३ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने उदेश्यले स्थापना भएको हाइकर्स क्लब नेपालले विगत १ वर्ष देखि कास्की जिल्ला भित्रका गाउँहरु अवलोकन गर्दै हरेक महिनाको अन्तिम शनिबार हाइकिङ सन्चालन गर्दै आएको छ । यसै क्रममा कोरोना महामारी र लकडाउनका कारण स्थगन भएको हाइकिङ पुनः सन्चालन गरि […]

Continue Reading

ठमेलमा हातपात गरी लुटिए पर्यटक

काठमाडौं । लकडाउनको समयमा मुलुकको प्रमुख पर्यटकिय स्थल ठमेलमा पर्यटकमाथि लुटपाट भएको छ। शनिवार साँझ ठमेलको पकनाजोल स्थित पकनाजोल मार्गमा बेलायती नागरीक ग्रेगरी हाईनेस र ईटालिएन नागरिक सिमोना मारिउक्कीमाथि हातपात गरी लुटपाट भएको हो। साँझ करिव ८ बजे खाना खान जाने क्रममा हिँडिरहेको समयमा उनीहरुमाथि लुटपाट भएको उनीहरुले हिमवत्खण्डलाई जानकारी गराएका छन। घटनापछि उनीहरु हिमवत्खण्डको सम्पर्कमा […]

Continue Reading

कुस्मा र बलेवामा रहेको एसियाकै पहिलो र विश्वकै दोस्रो अग्लो बन्जीको सफल परीक्षण

Continue Reading

ऋषिङ्ग गाउँपालिकामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया

ऋषिङ्ग गाउँपालिकाको आयोजनामा ‘‘स्थानिय तह सन्चालन ’’ सम्बन्धी एकदिने अन्तरक्रिया तथा अनुभब आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो वैठकमा छलफल भए अनुसार शिक्षा , पुर्वाधार, स्वास्थ्य, पर्यटन लगाएतका विषयहरुलाई समेटेर तनहुँको ऋषिङ्ग गाउँपालिका वडा नं. ५ पिपलटारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तनहुँको घिरिङ गाउँपालिका , देवघाट गाउँपालिका […]

Continue Reading

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्राध्यक्ष सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोड्नु भएको थियो। लुम्बिनीमा आफ्नो मुलुकले बनाएको […]

Continue Reading