बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !

राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ।सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको […]

Continue Reading

फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो । फरवार्डले मृतक मण्डलका श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा १० लाख रुपैंयाको […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको […]

Continue Reading

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा दन्त परीक्षण शिविर सञ्चालन गरेको छ । कलेज अफ डेण्टल साइन्सेज एनएमसीटीएचले सञ्चालन गरेको दुई दिने शिविरमा ४ सय जना विद्यार्थीहरुको दन्त परीक्षण गरिएको कलेजले जनाएको छ । शिविरमा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई दाँत तथा मुखको स्वास्थ्य सचेतना समेत दिइएको छ । विद्यार्थीहरुलाई दाँत तथा मुखको सरसफाई, […]

Continue Reading

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो । आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण […]

Continue Reading

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

मन्दिरा अधिकारी भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् । भक्तपुर विकास सहयोग सङ्घको सहयोगमा थाकलमठ स्थित सरस्वती मा.बिमा आयोजना भएको खोपृङ निःशुल्क आँखा तथा दन्त शिविर २०८० बाट ७३२ जना लावान्वीत भएका हुन् । आँखा तथा दन्त सेवा […]

Continue Reading

नारायणस्थान स्वास्थ्य चौकी बाग्लुङले मनायो फरक किसिमले निजामती सेवा दिवस

भाद्र २२,  बागलुङ । निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा नारायणस्थान स्वास्थ्य चौकीले श्री जनताधन माध्यमिक विद्यालयको छात्रवासमा रहेका फरक क्षमता भएका विद्यार्थीहरु को स्वास्थ्य परिक्षण, परामर्श र उपचारका साथै रक्त समुह परिक्षण गर्नुका साथै संस्थाको प्राङ्गडमा विरुवा रोपेर मनाएको छ .   स्रोत: स्वास्थ्य कार्यालय बागलुङ  

Continue Reading

स्वास्थ्य बीमा कार्यक्रमको परिचय, फाईदा, समस्याहरु र समाधानहरु

१.परिचय: स्वास्थ्य बीमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने बृहत लोककल्याणकारी अवधारणा हो यसले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । यसमा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ । यस कार्यक्रममा विरामी भएको वेला […]

Continue Reading

न्यूनपोषण र अधिक पोषणको अवस्थामा सुधार कहिले ?

नेपालमा महिला तथा बालबालिकाकोलागि पोषणको अवस्था अपुग भएको देखिएको छ । नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीहरूको न्यूनपोषण र अधिक पोषणको अवस्थामा धेरै सुधार गर्नुपर्ने देखिएको हो । यसै अवस्थालाई मध्यनजर गर्दै आज काठमाण्डौमा आयोजित नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका […]

Continue Reading

रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी

रिलायबल पोखरा शाखाद्वारा मृत्युदाबीको भुक्तानी पोखरा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. पोखरा शाखाले मृत्यु दाबीको भुक्तानी दिएको छ। दस महिना अघि लोक बहादुर गुरुङ्गले रु. दश लाख बीमाङ्कको रिलायबल समुन्नति जीवन बीमा गर्नुभएको थियो। उहाँको असामयिक निधनपश्चात् रिलायबलले बीमाको भुक्तानी गरेको हो । जन्मपछि मरण असम्भावी छ। तर, मृत्युको समय भने निश्चित हुँदैन । जीवनमा […]

Continue Reading