समाचार
पोखरामा अत्याधुनिक सेवासहित राधिका नेत्रालय सञ्चालनमा
पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन […]
विशेष
समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम
मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्। मन र मष्तिस्कका […]
सूचना-प्रविधि
पोखरामा सुरु भयो ‘तुरुन्तै अनलाइन डेलिभरी’: रु. ९९ मै सहरभर सामान पुग्ने
पोखरा उपत्यकामा दैनिक उपभोग्य सामान, पार्सल तथा महत्त्वपूर्ण कागजात छिटो, सुरक्षित र सुलभ मूल्यमा एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने उद्देश्यका साथ ‘तुरुन्तै अनलाइन डेलिभरी’ (TURUNTAI.online Delivery) सेवा सञ्चालनमा आएको छ। “जे पठाउनुस्, तुरुन्त पुग्छ!” भन्ने मूल नाराका साथ सुरु भएको यस इन्स्ट्यान्ट पिकअप तथा डेलिभरी सेवाले पोखरेली नागरिक, अनलाइन विक्रेता र स्थानीय व्यवसायीहरूलाई सामान ओसारपसारमा […]
पोखरालाई ‘डिजिटल हब’ बनाउने अठोट: पर्यटनको राजधानी अब सूचना प्रविधिको नयाँ गन्तव्य बन्दै
पोखरा अब हिमाल र तालको सहरमा मात्रै सीमित नरही शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा समेत द्रुत गतिमा अघि बढिरहेको छ। अब पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश सूचना प्रविधि तथा डिजिटल उद्यमशीलताको नयाँ केन्द्रका रूपमा उन्मुख भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार पोखरामा भेला भएका नीति निर्माता र विज्ञहरूले गण्डकीलाई ‘डिजिटल हब’ बनाउन […]
गण्डकी प्रदेश
पोखरामा अत्याधुनिक सेवासहित राधिका नेत्रालय सञ्चालनमा
पोखरा । पोखराको बिरौटा–१७ मा अत्याधुनिक प्रविधि र विशेषज्ञ नेत्र उपचार सेवासहित ‘राधिका नेत्रालय’ सञ्चालनमा आएको छ। भदौ १ गते औपचारिक शुभारम्भ गरिएको नेत्रालयले पोखरा तथा आसपासका नागरिकलाई गुणस्तरीय, विशेषज्ञ र विश्वसनीय नेत्र उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। १५ वर्षभन्दा बढीको चिकित्सकीय अनुभव हासिल गरेका वरिष्ठ नेत्ररोग विशेषज्ञ, फेको तथा रेटिना सर्जन […]
Patro
Advertisement