रास्ट्रीय जनमोर्चा समन्वय समिति कास्कीको भेला सम्पन्न ।

पोखरा, ५ चैत्र । रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कास्किको जिल्ला भेला सम्पन्न भएको छ । भेलालाइ समन्वयका युवा नेता कामरेड आकाश गौतमले उट्घाटन गरेका थिए । भेला उट्घाटन गर्दै गौतमले पार्टिको पछिल्लो राजनैतिक लाइन सम्सदवाद उन्मुख र बर्ग समन्वयकारी भएको आरोप लगाउदै पार्टी दक्षिणपन्थी दलदलमा फस्दै गएको, वर्गसंघर्षको लाइन छाडेको आरोप लगाएका थिए । […]

Continue Reading

प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनीमा आचार्य

  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, विन्दुवासिनी विद्यापीठ(क्याम्पस) इकाइ समिति पाेखराको साधारणसभाद्वारा उपप्राध्यापक भानुभक्त आचार्यकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उपप्रा.डा. भाेलानारायण रेग्मी सचिवमा उपप्रा.शिवहरि देवकाेटा, कोषाध्यक्षमा उपप्रा.पशुपति दवाडी र सदस्य सहप्रा.डा.चुडामणि कण्डेल र रहेका छन् । अधिवेशनमा सहप्रा.राधाकृष्ण गैरे , र सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचन समितिमा रही सर्वसम्मतिकाे लागि सहजीकरण […]

Continue Reading

नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न

नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालय विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका उप-प्राध्यापक डा.भोलानारायण रेग्मीले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको भन्दै यसलाई ज्योतिषीहरुले कमाइको रुपमा मात्र नलिईकन समाजमा भएका ज्योतिष सम्बन्धी […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिलासुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुदाँ सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । उपभोक्ताले स्वतन्त्र समाज सुधार […]

Continue Reading

संस्कृत युवा मञ्चको रक्तदान तथा भित्ते पात्रो बिमोचन

संस्कृत युवा मञ्च नेपाल , कास्कीले आयोजना गरेको रक्तदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।कार्यक्रमको उद्घाटन गर्दै रामेश्वर मन्दिर फूलबारी, पोखराका व्यवस्थापन समितिका अध्यक्ष वेदराज बांस्तोलाले युवाहरुद्वारा यसरी धर्म र संस्कृतिको संरक्षण सँगै पञ्चाङ्ग सहितको भित्ते पात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय काम रहेको बताउनुभयो । साथै, उहाँले समाजमा मानवलाई आवश्यक पर्ने […]

Continue Reading

संस्कृत युवा मञ्चद्धारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग

पोखरा २९, संस्कृत युवा मञ्च नेपालले शिवशक्ति आधारभूत विद्यालय पोखरा २६, सिलिंगेलाई आवश्यक शैक्षिक सामाग्री हस्ताण्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालले विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जारालाई शैक्षिक सामाग्री हस्ताण्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै युवा मञ्चका निवर्तमान अध्यक्ष हरिशरण पौडेलले संस्कृत युवा मञ्चले विद्यालयका विद्यार्थीलाई आधुनिक ज्ञानसँगै आध्यात्मिक […]

Continue Reading

संस्कृत युवा मञ्च नेपालको दोश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा अर्याल निर्वाचित

पोखरा २२, संस्कृत युवा मञ्च नेपालको दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रामकृष्ण अर्यालको अध्यक्षतामा सर्वम्मत रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विश्वराज सापकोटा तथा डिल्लीराम पोख्रेल , सचिवमा केशव गौतम , कोषाध्यक्षमा गोकर्ण बराल , सहसचिवमा महेन्द्र ढकाल र विष्णु गौतम , सहकोषाध्यक्षमा निगम उपाध्यायलाई चयन गरेको हो […]

Continue Reading

मुख्यमन्त्री पोखरेल केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं, ७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् । वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार […]

Continue Reading