स्क्वासका राष्ट्रिय खेलाडी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

पोखरा ः पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ ।पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख […]

Continue Reading

क्यान महासंघ तनहुँ द्वारा क्यान्सरपीडित पौडेललाई सहयोग, पौडेल द्वारा अझै केहि संस्थाले सहयोग गरे उपचारमा थप राहत मिल्ने आश प्रकट

मिति २०७९ साल पुस महिनाको १५ गते शुक्रबारको दिन श्रीटोल ब्यास २ दमौली मा इस्थित गण्डकी डिजिटल मा भएको कम्प्युटर महासंघ नेपाल तनहुँका क्यान्सरपीडित बिरेन्द्र पौडेललाई सहयोग कार्यक्रममा महासंघ तनहुँका अध्यक्ष श्री विश्वप्रकाश भुसालको अध्यक्षता रहेको थियो भने कार्यक्रममा क्यान्सरपीडित पौडेल लगाएत वहाको आफन्त र सहभागी सदस्य साथीहरु उपस्थित हुनु भएको थियो। क्यान्सरपीडित बिरेन्द्र पौडेल […]

Continue Reading

कस्केली जनताका समस्या जोड्दार ढंगले उठाउँछुः सांसद बैरागी

१३ पुस, पोखरा कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित नेकपा एमालेका दामोदर पौडेल बैरागीले संसदमा जनताका समस्याबारे सक्रिय भएर आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार भएको भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए । ।।।म सांसद नहुँदा पनि पार्टीकै विभिन्न कमिटीमा बसेर जनतासँगै थिएँ […]

Continue Reading

“हाम्रो संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै ” – राजेन्द्र चटौत

  देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा ” हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही […]

Continue Reading

१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन 

१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुने :मेयर बालेन काे स्टाटस जस्ताकाे तेस्तै   “हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म […]

Continue Reading

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी कास्कीको प्रचार-प्रसार बिभाग प्रमुखमा सुनिल खड्का नियुक्त.

पोखरा  दिनदिनै राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी कास्कीको प्रचार-प्रसार बिभाग प्रमुखमा पदमा सुनिल खड्का सर्वसम्मत रुपमा चयन भएका छन् उहाँ विगत लामो समयदेखि बिधार्थी आन्दोलनमा आबद्ध भएर युवा सङ्गठनमा उल्लेखनीय भुमिका खेल्दै पोखरा महानगरपालिका वडा नम्बर 8 को युवा सङ्घको कार्यसमितिमा रही सक्रिय हुनुहुन्थ्यो.

Continue Reading

पर्वत मोदीकाली ब्याडमिन्टन संघको अध्यक्ष मा सुनिल भुषाल सर्वसम्मत

पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा पर्वत को प्रथम अधिवेशनबाट सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । आज मिति २०७९ साल भाद्र ४ गते भएको प्रथम अधिवेशनबाट भिम प्रसाद श्रेष्ठ संरक्षक र सुनिल भुषाल अध्यक्ष रहेको पर्वत मोदीकाली ब्याडमिन्टन संघको कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूक नामावली निम्मअनुसार रहेको छ । संरक्षक : भिम प्रसाद श्रेष्ठ अध्यक्ष : सुनिल […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन, गण्डकी प्रदेशको प्रथम प्रदेश अधिवेशनवाट सर्वसम्मत रुपमा प्रदेश अध्यक्ष पदमा  अशोक खनाललाई निर्वाचित हुनु भयको छ। अध्यक्ष : अशाेक खनाल उपाध्यक्ष : शारदा खड्का उपाध्यक्ष : राम प्रसाद उपाध्याय उपाध्यक्ष : डाेलराज पराजुली महासचिव : रामचन्द्र पहारी सचिव : पुष्पराज खनाल सचिव : हुमनाथ पाैडेल सचिव : मधु बराल काेषाध्यक्ष : […]

Continue Reading

अखिल नेपाल किसान महासंघद्धारा कुश्मा नगरपालिकामा २५ बुँदे मागपत्र पेश

नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ कुस्मा नगरकमिटीले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषिक्षेत्रलाई प्राथमिकता दिन माग गर्दै कुस्मा नगरपालिकामा मागपत्र बुझाएको छ । अखिल नेपाल किसान महासंघ कुश्मा नगर कमिटिका अध्यक्ष सिर्जन पौडेलको नेतृत्वमा गएको कृषकहरुको टोलीले नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल र प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई मागपत्र बुझाएको हो […]

Continue Reading

जेष्ठ ४ गतेबाट लाइसेन्सको नयाँ आबेदन खुल्ने। आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि लिखित र ट्रायल परीक्षा हुने

  पोखरा — सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, […]

Continue Reading