नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

गण्डकी प्रदेश समाचार

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिलासुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुदाँ सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । उपभोक्ताले स्वतन्त्र समाज सुधार युवा शक्ति रामदी मट्टिखान गठन गरेको छन।
सो समितिले आफना निम्न अनुसारको संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । पहिलो चरणमा बाटो समितिलाई बाटोको बारेमा जनतालाई के हुर्दै छ भनेर सोध्ने दास्रो चरणमा उपभोक्तलाई यसको बारेमा जानकारी गराउने । तेस्रो चरणमा वडा कार्यालयमा बाटोका बारेमा जानकारी गराउने र निर्माण सुचारु गर्न आग्रह गर्ने त्यसपछी यस क्षेत्रमा कृयाशिल राजनितीक दलका प्रतिनिधि सग छलफल गर्ने रमहानगरपालिका , जिल्ला स्तरका राजनितिक नेताहरुलाई यस बाटोको बारेमा जानकारी गराइ ध्यानाकर्षण गराउने साथै निर्वाचित संघ र पर्देशका साम्सद सग भेट्ने हाम्रा माग पस्तुत गर्ने यसरी पनि कुनै उपाय नभेटिय भौतिक योजना तथा पुर्वाधार मन्त्रालय मा डेलिकेसन जाने यसरी कुनै सहमति नवने ठेकेदारलाई जनता माझ ल्याइ प्रतिबद्धता जनाय जनताले आफै नो रोड नो भोट अभियान संचालन गर्ने साथै आउँदै गरेको स्थानिय चुनावमा पोखरा २१ रामदी आधारभूत विद्यलायमा रहेको मतदान केन्द्रमा जिरो भोट गर्ने योजना भएको समितिक संयोजक सूर्य पौडेलले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *