रुटिन अफ नेपाल बन्द किन भयो आँफै बन्द ?

Featured विशेष समाचार

भाद्र १७, पोखरा।  रुटिन अफ नेपाल  प्रा.  ली  द्वारा सन्चालित नेपालको एक लोक  प्रिय मिडियाले अहिले आफ्नो फेसबुक पेज अप्रकाशित गरेको छ। यस संस्थाका प्रबन्ध निर्देशक भिक्टर पौडेल ले आफ्नो फेशबुक मा कुनै ठुलो निर्णय लिदै भनि स्टाटस राखेर केहि समयमा पछि  रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज अप्रकाशित भएको छ भने भिक्टरले यस्तो स्टाटस सेयर गरेका छन्

अब Attack गर्नु पर्दैन…. 🙏🙏🙏
स्वार्थले खोलेको थिएन तै भएर बाल छैन… बाकि कुरा पछि गरौला!!
Now I am Free.. LEAVE ME ALONE 😉
खास यसको मुख्य कारण के हो अझौ बाहिर आईसकेको छैन । यो विषय अहिले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आईरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *