रात्रिबसमा सबार यात्रु लुटपाट

Featured समाचार

शुक्रबार पोखराबाट काठमाण्डौ जाने क्रममा संञ्चारकर्मि गणेश पाण्डे लुटिएका छन् । ना ४ ख ३५०९ नम्बरको बसमा सवार उनि राति लुटिएका हुन । साझ ८ बजेर ३० मिनेटमा पृथ्वीचोकबाट काठमाण्डौको लागी छुटेको बस करिब ३ घण्टापछि चुम्लिनटारमा खानाको लागी रोकेको थियो । खाना खानी समयमा नजिकै बसेका अपरिचित ब्यक्तिले दिएको खानेकुरा खाएपछि पाण्डे अचेत बनेका थिए । अचेत पाण्डेको साथबाट अपरिति ब्यक्तिले साथमा रहेको नगद १० हजार, ल्यापटप, मोबाईल, र ल्यापटब ब्यागमा रहेको कागजातहरु चोरि गरेको प्रहरिले जनाएको छ । नसालु पदार्थ खुवाएर अचेत भएका पाण्डेको अहिले स्वास्थ्यमा भने सुधार आएको छ । पाण्डे रेडियो सफलताका कर्मचारि समेत हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *