पोखराबाट बस चोरी गरी चितवन लैजाँदै गर्दा १ जना बालक पक्राउ

मंसिर २४, पोखरा। गत शुक्रवार राति पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी भएको थियो । उक्त बस प्रहरिको खोजतलासमा तनहुँ म्याग्दे गा.पा. वडा नं.३ बस्ने १७ वर्षका एक जना बालकले चलाउँदै लगिरहेको अवस्थामा जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ११ आँपटारी स्थितबाट चितवन प्रहरीले चेकजाँच गर्ने क्रममा फेला परेको […]

Continue Reading

पोखराको लेखनाथ सुन्दरीबजारमा कार र बसको ठक्कर २ जनाको मृत्यु ।

मंसिर २४, पोखरा । आज अपर्हान्न ४:१५ बजे पोखरा महानगरपालिका वडा नं २६, सुनदरीबजार लेखनाथ स्थित पृथ्वीराजमार्गमा पोखराबाट तालचोक तर्फ जाँदै गरेको BAA 0041 नं. को कारले बिपरित दिशाबाट आउदै गरेको ग १३ प ३५७८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार  पोखरा -२५ हेम्जा बस्ने २३ बर्षकी अनिशा खड्का र पोखरा-५ जिरो बस्ने अन्दाजि २४ […]

Continue Reading

सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, बजारको परिसूचक नेप्से १११ अंक बढेर कारोबार बन्द ।

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो , ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो ४० मिनेटका लागि कारोबार स्थगित  भई पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ […]

Continue Reading

पोखरा महोत्सव पुष चौथो साताबाट

१२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा […]

Continue Reading

नारायणस्थान स्वास्थ्य चौकी बाग्लुङले मनायो फरक किसिमले निजामती सेवा दिवस

भाद्र २२,  बागलुङ । निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा नारायणस्थान स्वास्थ्य चौकीले श्री जनताधन माध्यमिक विद्यालयको छात्रवासमा रहेका फरक क्षमता भएका विद्यार्थीहरु को स्वास्थ्य परिक्षण, परामर्श र उपचारका साथै रक्त समुह परिक्षण गर्नुका साथै संस्थाको प्राङ्गडमा विरुवा रोपेर मनाएको छ .   स्रोत: स्वास्थ्य कार्यालय बागलुङ  

Continue Reading

रुटिन अफ नेपाल बन्द किन भयो आँफै बन्द ?

भाद्र १७, पोखरा।  रुटिन अफ नेपाल  प्रा.  ली  द्वारा सन्चालित नेपालको एक लोक  प्रिय मिडियाले अहिले आफ्नो फेसबुक पेज अप्रकाशित गरेको छ। यस संस्थाका प्रबन्ध निर्देशक भिक्टर पौडेल ले आफ्नो फेशबुक मा कुनै ठुलो निर्णय लिदै भनि स्टाटस राखेर केहि समयमा पछि  रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज अप्रकाशित भएको छ भने भिक्टरले यस्तो […]

Continue Reading

बालेन सचिवालयको स्पष्टीकरणको जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रेस विज्ञप्ति

१८ भदौ, काठमाडौं। गत शनिवार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकले सबै कुरा खुलाउदा पनि चेकिङमा रहेका प्रहरीले अनावश्यक केरकार गरेकोले वालेन ले सरकार समक्ष आफ्नो आक्रोशमा सरकार लाई चोरको सङ्घ्या दिदै पुन यस्ता कार्य दोहोरिएमा  सिंहदरबारमा आगो लगाईदिने सम्मको धम्की […]

Continue Reading

बालेन को फेस्बुक स्टाटसले के के गर्ला ??

यहि मिति २०८० भाद्र १६ गते साझ ९:२५ बजे तिर का म पा का मेयर बालेन ले केन्द्र सरकारको विरुद्ध कडा रुपमा प्रस्तुती दिएका छन् । उनले फेशवुक राखेको स्टाटस यस प्रकार छ। “आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर […]

Continue Reading

सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ : उपप्रमुख गुरुङ, दुई महिने हाते होजियारी तालिम सम्पन्न

पोखरा, १० चैत्र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले […]

Continue Reading

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका […]

Continue Reading