नारायणस्थान स्वास्थ्य चौकी बाग्लुङले मनायो फरक किसिमले निजामती सेवा दिवस

कर्मचारी गण्डकी प्रदेश तस्बिर समाचार स्वास्थ्य

भाद्र २२,  बागलुङ ।

निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा नारायणस्थान स्वास्थ्य चौकीले श्री जनताधन माध्यमिक विद्यालयको छात्रवासमा रहेका फरक क्षमता भएका विद्यार्थीहरु को स्वास्थ्य परिक्षण, परामर्श र उपचारका साथै रक्त समुह परिक्षण गर्नुका साथै संस्थाको प्राङ्गडमा विरुवा रोपेर मनाएको छ .

 

स्रोत: स्वास्थ्य कार्यालय बागलुङ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *