लिंकन युनिभर्सिटीको सम्बन्धन लिएका नेपाली कलेजले दीक्षान्त समारोह गर्दै

  मलेसियाबाट सम्बन्धन लिएर नेपालभर सञ्चालित ११ वटा शिक्षण संस्थाहरूबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण विद्यार्थीहरूलाई लिंकन दीक्षान्त समारोह २०२३ हुने भएको छ । विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालित शिक्षण संस्थाहरूबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह हुन लागेको हो । कार्यक्रम ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावरी ललितपुरमा २०८० को बैशाख १६ गते […]

Continue Reading

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

गण्डकी, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याबजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, […]

Continue Reading

प्रधानमन्त्रीले पाए विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । २७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ प्रधानमन्त्रीको पक्षमा १७२ मत पाएका हुन् ।उनको विपक्षमा ८९ मत पर्यो। उनलाई एमाले र राप्रपाले मत हालेनन्। भने, नेमकिपा तटस्थ बस्यो।प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी […]

Continue Reading

अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल निर्वाचित भएका छन् । संघको आइतबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) छन् । संघको सदस्यहरुमा निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, सुरेशराज अधिकारी, […]

Continue Reading

तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading

पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा […]

Continue Reading

गण्डकी सरकारले मनायो स्थापना दिवस’

कास्की, ४ फागुन । गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो । सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुबले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन […]

Continue Reading

नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा फागुन ३ पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गर्नुभएको छ । उहाँले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गनुभयो […]

Continue Reading

मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौंः मन्त्री गाहा मगर

पोखरा । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार अन्तरक्रिया गरेका हुन् । उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया […]

Continue Reading