पर्वत क्लब हङकङको निमन्त्रणामा भलिबल खेल्न रविन पुगे हङकङ

पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नयाँ बर्ष २०८१ को अवसरमा मार्च ३१ मा पर्वत क्लब हङकङको आयोजनामा हङकङ स्थित चुनमुन बटरफ्लाईको भलिबल खेलमैदानमा हुन गई रहेको सातौं महिलत तथा आठौं खुला पुरुष भलिबल प्रतियोगतामा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका सदस्य रविन चन्द हङकङमा खेलका लागि पुगेका छन । नेपालमा नेपाल पुलिस क्बलबाट […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको […]

Continue Reading

मेटा को प्लेटफर्म डाउन, फेसबुक सबैको भयो एकै पटक लगआउट

पोखरा । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक […]

Continue Reading

भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर सम्पन्न

७  फागुन २०८० पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्याल ज्युको […]

Continue Reading

पर्वत क्लब हङकङको भलिबल प्रतियोगिता आयोजना सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

६ फागुन २०८० हङकङ, पर्वत क्लब हङकङको आठौ वार्षिक उत्सव कार्यक्रमको अवसरमा सातौ महिला तथा आठौं खुल्ला पुरूष भलिबल प्रतियोगिताको सम्बन्धमा प्रेस जानकारी कार्यक्रम सम्पन्न भएको छ । यहि 31 march 2024 मा हङकङको चुनमुन बटरफलाईमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगितामा पुरूष तर्फ प्रथम हुनेले 13000 HKD, द्वितीय हुनेले 7000 HKD, मेडल र प्रमाणपत्र […]

Continue Reading

सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, बजारको परिसूचक नेप्से १११ अंक बढेर कारोबार बन्द ।

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो , ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशत बढेपछि दोस्रो ४० मिनेटका लागि कारोबार स्थगित  भई पुनः १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ […]

Continue Reading

पोखरा महोत्सव पुष चौथो साताबाट

१२ औं पोखरा महोत्सव आगामी पुषको २६ देखी हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगमी पुषको २६ देखी माघ ८ सम्म पोखराको अमरसिंह स्कुलको खेल मैदानमा १२ औं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको हो । महोत्सवको तयारी स्वरुप महोत्सव आयोजक युनाइटेड क्लबले अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति रहने गरी विभिन्न ३४ वटा […]

Continue Reading

“रोजगारी: व्यक्तिको अधिकार र राष्ट्रिय स्थिरताको आधार”

रोजगारीको अधिकार व्यक्तिको जीवनमा एउटा महत्वपूर्ण अधिकार हो। रोजगारीको अभावमा व्यक्तिले सम्मानजनक जीवनयापन गर्न सक्दैन। रोजगारीको अभावमा व्यक्तिले अरु तमाम अधिकारहरुको उपभोगबाट समेत बञ्चित हुनु पर्ने हुन्छ। रोजगारी पाउनु व्यक्तिको सुविधा मात्र होइन, यो सबै नागरिकको आधारभूत अधिकार हो। उचित रोजगारी एवं पर्याप्त जीवनस्तरको अभावमा एउटा नागरिकले राज्य वा समाजप्रति आफ्नो दायित्व पुरा गर्न सक्दैन। […]

Continue Reading

हामीले चाहेको नेपाल कस्तो ?

तथ्यांकहरूले तथ्य बोल्छन्, गीतहरूले सत्य । एउटा समय थियो, जुन बेला राजा महेन्द्रले लेखेको, नातिकाजीको संगीतमा दीप श्रेष्ठले गाएको ‘नजाऊ छोडी यो देश, आमालाई रुवाएर’ गीतले धेरैलाई छुन्थ्यो । समय यस्तो पनि आयो, जतिबेला १९७४ एडीले गाएको ‘जसो भन जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’ को ख्याति राष्ट्रगान भन्दा बढ्ता […]

Continue Reading

रुटिन अफ नेपाल बन्द किन भयो आँफै बन्द ?

भाद्र १७, पोखरा।  रुटिन अफ नेपाल  प्रा.  ली  द्वारा सन्चालित नेपालको एक लोक  प्रिय मिडियाले अहिले आफ्नो फेसबुक पेज अप्रकाशित गरेको छ। यस संस्थाका प्रबन्ध निर्देशक भिक्टर पौडेल ले आफ्नो फेशबुक मा कुनै ठुलो निर्णय लिदै भनि स्टाटस राखेर केहि समयमा पछि  रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेज अप्रकाशित भएको छ भने भिक्टरले यस्तो […]

Continue Reading