“ काँग्रेस र एमालेको भिडन्तमा स्वतन्त्र उम्मेदवार गिरी को इन्ट्री “

पर्वत,कुश्मा यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुश्मा नगरपालिका ८ ,चुवा मा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका युवा राजेश गिरीले काँग्रेस र एमाले को मत काट्ने आँकलन गरिएको छ | राजनीतिक दलले आफ्नो स्वार्थका लागि मात्रै काम गरेको, चुवाको विकासको लागि काम नै गर्न नसकेको गिरीको आरोप छ । गिरीले आफूले चुनाव जिते पक्ष […]

Continue Reading

विश्व दमरोग दिवस २०२२ विभिन्न चेतनामुकल कार्यक्रमसहित सम्पन्न

३ मे, मंगलबार पोखरा, नेपाल हरेक वर्ष मे महिनाको पहिलो मंगलबार विश्व दमरोग दिवस मनाइन्छ। यस वर्ष विश्व दमरोग दिवस २०२२ लाई Closing Gaps between Asthma Care भन्ने नाराका साथ मनाइएको छ। यद्यपि दम निको हुन सक्दैन, दमबाट हुने जटिलतालाई भने कम गर्न र रोक्नका लागि दमरोगको व्यवस्थापन गर्न सम्भव छ। दमरोगको रोगथाम र व्यवस्थापनमा […]

Continue Reading

राजेश गिरीले दर्ता गराए स्वतन्त्र उमेदवारी ।

कुश्मा पर्वत आगामी स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिका ०८ चुवामा युवाहरुको नेतृत्व गर्दै स्थानीय युवा राजेश गिरीले वडा अध्यक्षमा स्वतन्त्र उमेद्वारी दिएका छन । ‘बाझिएर दलीय स्वार्थको खेलमा स्थानीय मुद्दाहरुलाई अनिर्णित बनाएरै छाड्ने कि त्यसको दीर्घकालीन समाधान खोज्ने’ भन्दै गिरीले प्रश्न गरे । ‘ वडा सानो इकाइ भएकाले यो कुनै राजनीतिक वाद, विचार वा आस्थाको […]

Continue Reading

नेता ज्यु,” हाम्रो बाटो कसले खायको, कता हरायो “

पोखरा ।                                                                               बिगत ४ बर्षमा पनि पोखरा २१मा रहेको फुस्रेखोला रामदी मट्टीखान देउराली सडक निर्माण नगरेको र […]

Continue Reading

पोखरा भाडाँ व्याबसायी सघंको १५ औ साधारण सभा सम्पन्न । चैत,०५

चैत,०५ पोखरा भाडाँ व्याबसायी सघं कास्कीको १५ औ साधारण सभा सम्पन्न भएको छ । सघंको साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल उधोग बाणिज्य सघंका पुर्व अध्यक्ष आन्नदराज मुल्मीले करको नाममा सरकारले व्यावसायीहरुलाइ आतंङकित पार्ने काम गरेको आरोप लगाउनुभएको छ । सामान्य व्यावसायिक प्रबर्धनको लागी आफ्नै व्यावसाय परिषरमा राखिएको समान्य सुचना पाटीको समेत कर लिने […]

Continue Reading

रास्ट्रीय जनमोर्चा समन्वय समिति कास्कीको भेला सम्पन्न ।

पोखरा, ५ चैत्र । रास्ट्रीय जनमोर्चा जिल्ला समन्वय समिति कास्किको जिल्ला भेला सम्पन्न भएको छ । भेलालाइ समन्वयका युवा नेता कामरेड आकाश गौतमले उट्घाटन गरेका थिए । भेला उट्घाटन गर्दै गौतमले पार्टिको पछिल्लो राजनैतिक लाइन सम्सदवाद उन्मुख र बर्ग समन्वयकारी भएको आरोप लगाउदै पार्टी दक्षिणपन्थी दलदलमा फस्दै गएको, वर्गसंघर्षको लाइन छाडेको आरोप लगाएका थिए । […]

Continue Reading

प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनीमा आचार्य

  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, विन्दुवासिनी विद्यापीठ(क्याम्पस) इकाइ समिति पाेखराको साधारणसभाद्वारा उपप्राध्यापक भानुभक्त आचार्यकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उपप्रा.डा. भाेलानारायण रेग्मी सचिवमा उपप्रा.शिवहरि देवकाेटा, कोषाध्यक्षमा उपप्रा.पशुपति दवाडी र सदस्य सहप्रा.डा.चुडामणि कण्डेल र रहेका छन् । अधिवेशनमा सहप्रा.राधाकृष्ण गैरे , र सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचन समितिमा रही सर्वसम्मतिकाे लागि सहजीकरण […]

Continue Reading

नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न

नेपाल ज्योतिष परिषद् कास्कीको १९ औँ वार्षिक उत्सव तथा वि. सं २०७९ सालकोको भित्ते पात्रो विमोचन कार्यक्रम पोखरामा एक समारोह बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालय विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका उप-प्राध्यापक डा.भोलानारायण रेग्मीले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको भन्दै यसलाई ज्योतिषीहरुले कमाइको रुपमा मात्र नलिईकन समाजमा भएका ज्योतिष सम्बन्धी […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा

नो रोड नो भोट अभियान संचालन गर्दै रामदी मट्टिखानका युवा फुस्रेखोला रामदी मट्टिखान देउराली सडक निमार्णमा काम ढिलासुस्ति हुँदा रामदी मट्टिखान देउराली सडक उपभोक्तले दुःख पाईएका छन् । २०७४ असार २४ गते काम सुरु गरिएको सो बाटो निर्माण कार्य हाल सम्म कुनै प्रगति नभएको हुदाँ सडक उपभोक्ता संघर्षमा उत्रिएका छन् । उपभोक्ताले स्वतन्त्र समाज सुधार […]

Continue Reading