कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

रानीपोखरी पुर्ननिर्माणको ९० प्रतिशत काम सकियो

काठमाडौ । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको […]

Continue Reading

काभ्रेपलान्चोकको धुलिखेलमा भेटियो विरुपाक्ष आकारको किराँतकालिन मुर्ति !

काभ्रेपलान्चोक। धुलिखेलमा नगरपालिकामा बाटो खन्ने क्रममा हात टुटेको विरुपाक्ष आकारको देविको मुर्ति फेला परेको छ । जिल्लाको काभ्रेकोट यो मुर्ति भेटिएको हो । मुर्तिलाई स्थानीयले किराँतकालिन मुर्ति भएको दावि गरको छन । यो मुर्ति भेटिएसँगै नेपालको इतिहासमा पहिलोपटक काभ्रेपलाञ्चोक क्षेत्रमा किराँतकालिन मुर्ति फेला परेको हुनसक्ने स्थानीयको अनुमान छ । गत बर्ष काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –१३ […]

Continue Reading

अस्पत्तालका स्वास्थ्यकर्मी बसेका होस्टलमै र्दुव्यवहार !

काठमाडौं । निजामति कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ का स्थानीयले विरोध गरेका छन्। अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको भन्दै उनीहरुले शनिबार बिहान हुल हुज्जत गरी विरोध गरेका हुन्। अस्पतालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयनमा मध्य बानेश्वर मिलनचोकमा रहेको एक होस्टलमा आफ्ना २५र३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको छ। […]

Continue Reading

काठमाडौँका संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निस्संक्रामक गरिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाको भनाई छ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका […]

Continue Reading

के हो वेद ?

-देवराज पुरुष वेद विश्वका सबै धर्म ग्रन्थहरूको पिता हो । वेदबाट नै साभार गरेर अन्य धर्मशास्त्रका पुस्तकहरू निर्माण गरिएका हुन् । वेद हिन्दूहरूको सबैभन्दा ठूलो ग्रन्थ हो । वेद शब्द संस्कृत भाषाको ‘विद्’ धातुबाट बनेको हो, जसको अर्थ हो, जान्नु, ज्ञान इत्यादि । वेद हिन्दू धर्मको प्राचीन पवित्र ग्रन्थहरूको नाम हो । वेदहरूलाई श्रुति पनि […]

Continue Reading

पहिलो प्राण अनि प्राणभन्दा प्यारो संस्कृति :जीवन रहे सँधै तीज,सँधै बुवाआमाको मुख हेर्ने दिन !

-डा रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ अहिले हामी कोरोना संक्रमणको महामारीमा छौं | हाम्रो ठाउँमा पनि संक्रमित धेरै छन् | को संक्रमित हो तथा को होइन भनेर परीक्षण नगरि थाहा हुँदैन | तसर्थ यसपटकको तीजमा दिदीबहिनी जम्मा हुने, नाचगान गर्ने तथा दर खाने गतिबिधि नगर्नुहुन हार्दिक अनुरोध गर्दछु | त्यस्तै दर खाने नाममा अपच हुनेगरि गरिष्ठ […]

Continue Reading

न्युनतम पारिश्रमिकको माग गर्दै निजामती अस्पतातमा आन्दोलनको घोषणा!

काठमाडौं । मिनभवनमा रहेको निजामति कर्मचारी अस्पत्ताललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५को ८३.८७ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ को वेरुजुलाई शुन्य बनाउन सफल भई आर्थिक पारदर्शिता कायम गर्न सफल भएको भन्दै निजामति कर्मचारी अस्पत्ताललाई सर्बोत्कृष्ठ कार्य गरेको भन्दै सम्मानित ग¥यो । मन्त्रालयबाट सर्वोत्कृष्ट भएर सम्मान पाईरहँदा सोही दिन अस्पतालका कर्मचारी भने […]

Continue Reading

नेपाल निजामति कर्मचारी संगठन पर्वतद्धारा पर्वत अस्पतालको विपद् कोषमा नगद सहयोग

१५ साउन, पर्वत । नेपाल निजामति कर्मचारी संगगठन पर्वतले शहिद मनो झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा पर्वत अस्पताललाई सहयोग गरेको छ । संगठनका शहिदहरुको स्मृतिमा आयोजीत एक कार्यक्रमका वीच संगठनले पर्वत अस्पतालले स्थापना गरेको गरिब, असहाय लक्षित विपद् कोषमा नगद २१ हजार १ सय १५  रुपैंया सहयोग गरेको हो । स्मृति सभा कार्यक्रमममा प्रमुख अतिथि […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७६/७७ को प्रगति ९० प्रतिशत हासिल

३१ आषाढ, २०७७ पर्वत कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।  आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त […]

Continue Reading