अघि बढौं, यो युग हाम्रो हो

नुमनाथ प्याकुरेल जगतमा काम नलाग्ने बनस्पति नभए जस्तै, समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् तर धेरै समाजहरुमा सम्योजन गर्न सक्ने योजक पाउन चाहिँ गाह्रो छ । नेपाली समाजमा नस्लिय बिभाजन र राजनीतिक पहिचानको मुद्धा कसले कुन उदेश्यले छिरायो ? नश्लिय बिभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पुरागर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले […]

Continue Reading

सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका स्वास्थ्य सामाग्रि रोल्पा पठाइयो

काठमाडौंः नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका २५ थान सिलिण्डर र स्वास्थ्य सामाग्रिहरु रोल्पा पठाइएको छ । संसदको शीक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिन्डर सहित अक्सिजन कन्सट्रेटर २ थान, बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० […]

Continue Reading

प्यारो सम्झना कमरेड मदन !

विजयबाबु एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीबाद र साम्राज्यबादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैनू भन्ने कमरेड तपाईका पालाका राजाले जनताका लागि गद्दी छोडेको धेरै बर्ष भयो तर यहाँ त पुन भुरे टाकुरे राजाहरुको उत्पत्ती भइसकेको अवस्था रहेको छ त्यसैले लाग्छ मदन तिमीले […]

Continue Reading

संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कार एरोसानलाई

काठमाडौंः संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्र्तगत विज्ञान, प्रविधि र नविनता पुरस्कार नेपालको एरोसान हवले पाएको छ। एरोसानलाई नेपालमा स्मार्ट नमुना सार्वजनिक शौचालय निर्माण गरेबापत पुरस्कृत गरिएको हो। एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले एरोसान पुरस्कृत भएको जानकारी दिए। ‘विश्वभरका एक हजार प्रतिस्पर्धिबाट नेपािलको एरोसान छनौट भएको हो ।’ उनले भने […]

Continue Reading

भुपु मायालुको विहेमा

-हेमन अधिकारी विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। माघ १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो।थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल ! अलि […]

Continue Reading

विकासनिर्माणमा प्रदेश सांसद लम्सालको सक्रियताः जोगिटारमा सुविधासम्पन्न हरितगृह पार्कको उद्धघाटन

काभ्रेपलाञ्चोकः मण्डन देउपुर नगरपालिका–१० जोगिटारमा सुविधासम्पन्न हरित पार्क सञ्चालनमा आएको छ। पार्क नयाँबर्ष २०७८ को अवसर पारेर बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालले उद्धघाटन गरेका हुन। पार्कको उद्धघाटन गर्दै सांसद लम्सालले विकासनिर्माणमा सबै क्षेत्र र समुदायको समान सहभागिता र प्रतिवद्धता रहनुपर्ने बताए। सांसद लम्सालले आफुले चुनावका समयमा जनतासामु गरेका बाचा पुरा गर्न लागिपरेको बताए। उनले जनताको […]

Continue Reading

प्रदेशसभा सांसद लम्सालको पहलले हट्यो पाँचखाल तीनपिप्लेको खानेपानी समस्या

काभ्रेपलाञ्चोकः बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालको पहलमा पाँचखाल तिनपिप्ले क्षेत्रको खानेपानी समस्या समाधान भएको छ। पाँचखाल नगरपालिका–६ अन्र्तगत तीनपिप्ले,एकताबस्ती र पौडेलथोकमा डिप बोरिङ गरी पानी वितरण सुरु भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको हो। लम्सालको पहलमा बाग्मती प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन भएको थियो। प्रदेशको बजेट र […]

Continue Reading

लागूपदार्थ दुर्व्यशन र महिला हिंसा

सुगन्धा सुवेदि लागुऔषध तथा मदिराजन्य पदार्थको दुर्व्यशनलाई कसरी नियमित र नियन्त्रित गर्ने? यो आज मात्र सोध्ने र सोधिने प्रश्न होईन। यो नेपाल र नेपालीले लागु औषध भनेको के हो भन्ने जान्नेले मात्र मुल्याँकन र लेखाजोखा गर्ने पनि होईन। यो त सबै केटीका बाबु-आमा, शिक्षक-विध्यार्थी, समाज र समुदायले चाख राख्नु पर्नै विषय हो? तर आज नेपालमा […]

Continue Reading

मायालुको नाममा….

हेमन अधिकारी मन मुटु अनि तन मन सबै जलाउन धेरै।उपाएहरु थियो तर, खै किन हो मलाई चाहि माया नै राज्न मन लाग्यो । साथिहरु भन्ने गर्थे ,‘चुरोट नखाउ शरीरका लागि हानिकारक हुन्छ।’ तर, मलाई के थाहा मायाले यति धेरै मन जलाउछ भन्ने कुरा ।  ‘अरे साथि तिम्रो चुरोट खान्छौ सकिएपछि ओठ पोल्छ तर,दुई शव्दको मायाले […]

Continue Reading

मुकदर्शक मनाङ पुलिसः उपल्लो मनाङमा समस्यामा परेका पत्रकारको उद्धारमा प्रहरीको वेवास्था !

मनाङः शसस्त्र द्धन्दको समयमा पनि शान्त रहेको मनाङमा स्थानीय बासिन्दाले शान्तिको अनुभुति गर्न सकेका छैनन। विशेषगरी हिमाली जिल्ला भएकाले अन्य अपराध भन्दा पनि आपतविपदमा परेकाहरुको उद्धार गर्नुपर्नेमा त्यस्तो नभएको पाईएको हो। यस्तै समस्याको महसुस ग¥यो डेढ महिनादेखि लागेको आगलागिको विशेष रिर्पोटिङको लागि आएको सञ्चारकर्मीको टोलीले प्रहरीबाट सहयोग पाउन सकेन। नासो गाँउपालिका र चामे गाँउपालिकाबाट डेढ […]

Continue Reading