अंग्रेजी भर्सनमा युवाहरुको नयाँ देउसीभैलो गीत !

– डा. अंम्बरिश पोख्रेल 1. Oh! Let’s sing my bros/girls, -Deusi reee. Oh! With the voice of crows, -Deusi reee. Oh! Lyrics should be loud, -Deusi reeee. Oh! Its Deusi crowd, -Deusi reeee. Oh! Make some noise, -Deusi reeee Oh! We 7 boys/girls, -Deusi reeeee. Oh! Its festival season, -Deusi re Oh! We came with […]

Continue Reading

दोस्रो पुस्ताको नेतृत्वमा नेकपा एउटै राख्न सकिन्छ तर, मान्लान् बुढाहरुले ?

– ए पोख्रेल १. ईश्वर पोख्रेल, शंकर पोख्रेल, घनश्याम भुसाल तथा यस्तै नयाँ हस्तीहरुलाई सत्ता वा पार्टीको शक्ति हस्तान्तरण गर्ने वा हुने सर्तमा नेकपा एक रहिरहन सक्छ । माओवादीहरुको ठूलो तप्काले पनि स्वीकार गर्ने देखिदै छ । २. तर उक्त प्रस्ताव उताबाट पम्पा भुसाल, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, बलदेव शर्मा तथा अग्नि सापकोटाहरु जस्ता […]

Continue Reading

कोरोनाको बेला किस्ता नतिरेको भन्दै जनताको धितो लिलाम गर्ने बैकलाई सांसद गिरीको चेतावनी

कार्तिक २६, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी पर्वतका अध्यक्ष एवम् प्रतिनिधि सभा  सदस्य पदम गिरीले कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको धितो लिलाम गर्ने बैकहरुलाई कडा चेतावनी दिनु भएको छ । उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन कोरोना महामारी को बेला नियमित किस्ता नतिरेको भन्दै नियोजित रुपमा गरिब जनताको […]

Continue Reading

नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट […]

Continue Reading

फेसबुक ग्रुप साथ र समय togethernes (SST) द्वारा मृर्गौला पीडित लाई आर्थिक सहयोग।।

बुटवल, कार्तिक ०१, अर्घाखाँची घर भई हाल बुटवल बसोबास गर्दै आएका मेघ बहादुर सार्की का छोरा प्रदीप नेपाली लाई मिति २०७७:०७:०१ शनिवार का दिन SST का ५ जना सदस्य को उपस्थिति मा उहाँका कै बासस्थान मा गई रु ५२००० (बाउन्न हजार ) रुपैया रकम सहयोग हस्तानतरण भएको छ। उक्त रकम स्वदेश तथा विदेश मा रहनु […]

Continue Reading

जन्मदिन मनाउने खर्च जोगाएर जापानबाट आफू पढेको स्कुललाई हेमनको सहयोग

काठमाडौं । जापानमा रहेका हेमन अधिकारीले जन्मदिन मनाउने खर्चले विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। चैत्र २७ गते पर्ने जन्मदिनको खर्च जोगाएर उनले स्कुललाई सहयोग गरेका हुन। जापानको टोकियोमा अध्ययनरत अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपालिका–२ मा रहेको चुलीदेवी माध्यामिक विद्यालयलाई १५ हजार बराबरको साबुन,माक्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। चुनदेवी माविको भूपूविद्यार्थी रहेका अधिकारी धादिङ […]

Continue Reading

यस्तो छ काभ्रेको चर्चित बाहुबली (तीनधारे) झरना (फोटो फिचर)

काभ्रेपलाञ्चोक। रोशी गाँउपालिका–२ मा पर्ने तीनधारे (बाहुबली) झरनाको चर्चा पछिल्लो समय चुलिँदै गएको छ । लकडाउन विचमा चर्चामा आएको यो झरना हेर्न पछिल्लो समय देशका विभिन्न स्थानबाट मानिसहरु पुगने गरेका छन। मनमोहक झरनाको तस्विर र भिडियोका कारण सामाजिक संजालमा चर्चाको विषय बन्दै गएको छ। सामाजिक संजालमा यसलाई बलिउड चलचित्र ‘बाहुबली’ मा देखाईएको झरनासँग तुलना गर्दै […]

Continue Reading

सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद

१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ । पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । […]

Continue Reading

फलेवास नपा-१० कुर्घा, पर्वतमा ठुलो पहिरो करिव ७ घर जोखिममा

२९ भाद्र, पर्वत गत रातीको अविरल वर्षाका कारण पर्वत जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोकका कारण ठुलो धनजनको क्षति हुन गएको छ । बस्ती भन्दा माथिबाट आएको पहिरोको कारण फलेवास नगरपालिका वडा नं १० कुर्घा स्थित फल्लाका करिब ७ घरका परिवार विस्थापित हुन पुगेका छन । करिब २०० मिटर माथिबाट आएको पहिरोले २ ओटा गोठमा […]

Continue Reading

फेसबुक ग्रुप भकारीले बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना बारे वेबिनार सम्पन्न

  बन्दाबन्दी को समयलाई उपयोग गर्दै बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य मा अग्रसर फेसबुक ग्रुप भकारी ( Bhakari Relive From Disaster ) ले आज  भर्चुवल माध्यम बाट बिपद सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। हाल यस ग्रुपका सस्थापक समितिमा ई. गोपाल आचार्य र ई.सुदिप पान्डे रहनु भएको जानकारी ई. सुदिप पान्डेले गराउनु भयो। अहिले […]

Continue Reading