कृषि ज्ञान केन्द्र स्थापनाको लागि बागलुङ नपालाई भवन छोडन मुख्यमन्त्री कार्यालयको निर्देशन

पोखरा, १२ पौष २०७७,  प्रत्येक जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गर्ने गण्डकी प्रदेशको योजनानुसार बागलुङ जिल्लामा पनि कृषि ज्ञान केन्द्र, बागलुङ स्थापना हुने भएको छ । तर साविक जिल्ला कृषि विकास कार्यालय, बागलुङको भवन परिसर भने बागलुङ नगरपालिकाको कार्यालयले कब्जा गरि नगरपालिकाको मुख्य प्रशासनीक कामकाज नै सोही कृषिको परिसरबाट हुदै आएको छ । यता गण्डकी […]

Continue Reading

पर्वतमा ओली समुह बलियो छ, भोलि होईन आजै मिलेर जाऔं – युवा संघ नेता सुनिल

पर्वत-आइतबार संसद विघटन भएसंगै देशैभरी राजनीतिक माहोल तरंगीत त भएको छ नै, यता नेकपा भित्र भने कित्ताकाट नै शुरु भएको छ । ३ बर्ष अघि गठजोड बांधेर निर्वाचनमा होमिएको नेकपा एमाले र माओवादीले बहुमत प्राप्त गरेर सरकार चलाउने एकाधिकार त प्राप्त गर्‍यो तर सत्ता कस्ले कब्जा गर्ने भन्ने आन्तरिक लडाइँमा ज्यादा रुमालिए । नेकपाको अनेक […]

Continue Reading

विविधता व्यवस्थापन गर्न हाम्रो हजारौं बर्षको अनुभव पर्याप्त छ

नुमनाथ प्याकुरेल ज्ञानको दायरा दुई फक्ल्यांटे नभएर बहुआयामिक छ, भनेर जानेबुझेका विद्वानहरु नै, ज्ञानको दायरा संकुचित पारेर आध्यात्म र बिज्ञानलाई एकअर्काका बैभिन्य, प्रतिद्वन्द्वात्मक तथा प्रतिस्पर्धी हुन् भनेर सर्वजनिक अभिव्यक्ति गरेको देख्दा उदेक लागेर आउँछ । आध्यात्म र बिज्ञानको क्षेत्र, बिधी तथा पद्धतिनै फरक भएका कारण तिनको साधना बाट प्राप्त हुने चिज पनि फरकफरक हुनु स्वभाविक […]

Continue Reading

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले यसका सदस्यहरुलाई आउन नमिल्ने बनाएको छैन, किन यति धेरै आत्तिएका ?

१ पौष, २०७७ पर्वत । हिजो मात्र नेपाल सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेशले देशव्यापी रुपमा तरङ्ग फैलाएको छ ।यसैक्रममा नेकपाका नेता कार्यक्रता नै यस सम्बन्धमा पक्ष/विपक्षमा प्रतिक्रिया दिने क्रम पनि शुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी, पर्वतका सचिवालय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटि सदस्य विमल लामिछानेले सामाजिक संजाल मार्फत आफ्नो […]

Continue Reading

बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने बनाउनु पर्छ-केन्द्रीय सदस्य विमल लामिछाने

२७ मंसिर २०७७, पर्वत । नेपाल बाल संगठन तदर्थ कार्य समिती, पर्वतको साधारण सभामा शुरु भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् मोदी गाँउपालिका वडा नं ६ का वडा अध्यक्ष विमल लामिछानेले बालबालिकालाई नेपाली माटोमै भविष्य देख्ने वातावरण बनाउने कुरा व्यक्त गर्नु भएको छ । मन्तव्यकै क्रममा […]

Continue Reading

स्वदेशी स्वधर्मी प्रतिमानको मुल प्रवाहिकरणमा स्वकृयातमक अग्रसर बनौं

नुमनाथ प्याकुरेल निरंकुशताको अवरणमा राष्ट्रघात गर्ने, आतंकको छोटोबाटो बाट सत्ताकब्जा गर्न, वीसौँ हजार नागरिकको आहुती दिएर सत्ता र शक्तिको लेनदेन गर्ने, सुविधा, अवसर र विशेषाधिकार चाहिँ आफैं र आफ्ना आसेपासेलाई मात्रै चहिने, आफ्नो अपराधको फेहरिस्त विषयान्तर गर्न पहाडी समुदाय बिरुद्ध मधेसी समुदाय उचाल्ने, आफ्नो अकर्मण्यता छोप्न जाती बिरुद्ध जनजाति उचाल्ने, आफ्नो असक्षमता ओझेल पार्न वाहुन […]

Continue Reading

कुश्मा-बलेवा जोड्ने नेपालकै अग्लो मोटरेबल पुल बन्ने

पर्वत । सदरमुकाम कुश्मा बजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने मोटरेबल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका–४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका–१३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माण गर्न यसअघि नै प्रारम्भिक सर्वेक्षण गरिएको छ भने विस्तृत सर्वेक्षणको तयारी भएको छ । झण्डै एक दशकदेखि प्रक्रिया शुरुआत भए […]

Continue Reading

नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको प्रचण्डलाई जवाफ (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । यस्तो छ  प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट […]

Continue Reading

नेकपा प्रकरणको हिसाब संसद् र सडकबाट मागिनुपर्छ

नुमनाथ प्याकुरेल जति ठुलो पार्टी अस्थिरता र अविकासमा उति ठुलो दोषी, जति ठुलो नेता अकरमण्यता, असक्षमता र अनिर्णयताको उति ठुलो भागिदारी । समस्या कम्युनिष्ट-पुजिवादको फ्युजन बाट अभिनर्मीत सत्ता केन्द्रित तथा सत्ता परिधिका पार्टीले अवलम्बन गरेको गतार्थ कम्युनिष्ट-पुजिवाद दर्शन, सिद्धान्त सहित भागवण्डा, सिन्डिकेट तथा समुहिक नेत्रित्वको हो भन्ने निश्कर्षमा पुग्न अब कुनै सन्देह रहेन । सात […]

Continue Reading

तथ्यमा रहेर बहस गरौं-सांसद पदम गिरी

३ मंसिर २०७७, पर्वत सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता एवम् प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले पार्टी विवादको विषयमा बोल्दै तथ्यमा गएर बहस गर्न आग्रह गरेका छन । हाल केपी शर्मा ओलीले सरकारको नेतृत्व र अध्यक्ष पद छोडनु पर्ने भनि ओली इतरका नेताहरुले माग गरि रहदा सांसद गिरीले प्रश्न गर्दै अघि भनेका छन […]

Continue Reading