फेसबुक ग्रुप साथ र समय togethernes (SST) द्वारा मृर्गौला पीडित लाई आर्थिक सहयोग।।

विशेष समाचार समाज

बुटवल, कार्तिक ०१,
अर्घाखाँची घर भई हाल बुटवल बसोबास गर्दै आएका मेघ बहादुर सार्की का छोरा प्रदीप नेपाली लाई मिति २०७७:०७:०१ शनिवार का दिन SST का ५ जना सदस्य को उपस्थिति मा उहाँका कै बासस्थान मा गई रु ५२००० (बाउन्न हजार ) रुपैया रकम सहयोग हस्तानतरण भएको छ। उक्त रकम स्वदेश तथा विदेश मा रहनु हुने मनकारी मन भएका ६० जनाले सहयोग पठाउनु भएको थियो,

सहयोग अभियान सँगै हस्तानतरण को नेतृत्व कुमार क्षेत्री ज्यु ले गर्नु भएको थियो। उहाँलाई अजै सहयोग को खाचो पर्ने भएकोले कोई मनकारी माहानुभाव ले सहयोग गर्न चाहानु हुन्छ भने निम्न खाता मा गर्न सक्नु हुने छ ।
9811556519 :- कुमार क्षेत्री (इसेवा)
बिरामी सम्पर्क नम्बर :- 9848856829

Leave a Reply

Your email address will not be published. Required fields are marked *