नेपालको नाम सम्बन्धमा राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन पछि सांसद गिरीको कडा ट्वीट

Featured गण्डकी प्रदेश राजनीति विशेष समाचार

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति 2077/06/11 को निर्णय अनुसार नेपालको औपचारिक नाम नेपालीमा “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” / अंग्रजीमा “Federal Democratic Republic of Nepal” लेख्ने गरिएकोमा अव उप्रान्त नेपालको औपचारिक नाम नेपालीमा “नेपाल” र अंग्रजीमा “Nepal” मात्र लेख्ने भन्ने विषयलाई हाललाई उक्त निर्णय कार्यान्वयन नगर्न नगराउन राज्य व्यवस्था तथा सुशासन समितिको नेपाल सरकारलाई निर्देशन पछि पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले आफ्नो ट्वीट मा भनेका छन संघिय लोकतान्त्रिक गणतन्त्र नाम नभई राज्य प्रणाली/शासन ब्यबस्था हो।सरकारले नामबारे गरेको निर्णय लाई कार्यान्वयन नगर्न राज्य ब्यबस्था समितिको निर्देशन सरकार संगको फगत प्रतिशोध मात्र हो।

हेर्नुस सांसद पदम गिरीको ट्वीट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *