पर्वत मोदीकाली ब्याडमिन्टन संघको अध्यक्ष मा सुनिल भुषाल सर्वसम्मत

Featured खेलकुद समाचार

पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा पर्वत को प्रथम अधिवेशनबाट सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । आज मिति २०७९ साल भाद्र ४ गते भएको प्रथम अधिवेशनबाट भिम प्रसाद श्रेष्ठ संरक्षक र सुनिल भुषाल अध्यक्ष रहेको पर्वत मोदीकाली ब्याडमिन्टन संघको कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूक नामावली निम्मअनुसार रहेको छ ।
संरक्षक : भिम प्रसाद श्रेष्ठ
अध्यक्ष : सुनिल भुषाल
बरिस्ठ उपाध्यक्ष : राजेन्द्र प्रसाद भुषाल
उपाध्यक्ष : विनोद विक्रम पोखरेल
सचिव : प्रदिप तिमिल्सिना
काेषाध्यक्ष : राम प्रसाद पुन
सदस्य : कमल शर्मा लामिछाने
सदस्य : रमेश श्रेष्ठ
सदस्य : टंक बसेल
सदस्य : गोपाल गौडेल
सदस्य : यमनाथ पौडेल
सदस्य : राजेश गिरी
सदस्य : नवीन शाही
सदस्य : भीम बहादुर थापा
सदस्य : नर बहादुर क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *