राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी कास्कीको प्रचार-प्रसार बिभाग प्रमुखमा सुनिल खड्का नियुक्त.

Featured समाचार

पोखरा  दिनदिनै

राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी कास्कीको प्रचार-प्रसार बिभाग प्रमुखमा पदमा सुनिल खड्का सर्वसम्मत रुपमा चयन भएका छन् उहाँ विगत लामो समयदेखि बिधार्थी आन्दोलनमा आबद्ध भएर युवा सङ्गठनमा उल्लेखनीय भुमिका खेल्दै पोखरा महानगरपालिका वडा नम्बर 8 को युवा सङ्घको कार्यसमितिमा रही सक्रिय हुनुहुन्थ्यो.

Leave a Reply

Your email address will not be published. Required fields are marked *