पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा […]

Continue Reading

गण्डकी सरकारले मनायो स्थापना दिवस’

कास्की, ४ फागुन । गण्डकी प्रदेश सरकारले पाँचौ स्थापना दिवस –२०७९ मनाएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको पाँचौ वर्ष पूरा भई छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा आज (बिहीबार) स्थापना दिवस मनाएको हो । सो अवसरमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुबले प्रदेश सरकारको पाँच वर्षको गतिविधि समेटिएको पुस्तक विमोचन […]

Continue Reading

नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा फागुन ३ पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्नको लागि आग्रह गर्नुभएको छ । उहाँले तालिममा सहभागी सम्पूर्णलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रह गनुभयो […]

Continue Reading

मिडिया विधेयकको विषयलाई हामीले गम्भीर रुपमा लिएका छौंः मन्त्री गाहा मगर

पोखरा । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । पोखराका अग्रज तथा क्रियाशील पत्रकारहरुसँग आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहा मगरले मंगलबार अन्तरक्रिया गरेका हुन् । उनले सो अवसरमा बोल्दै कानूनमन्त्री गाहामगरले आफु मिडियामैत्री रहेको बताए । उनले मिडिया विधेयक पारित गर्ने सन्र्दभमा पत्रकारहरुको राय र प्रतिक्रिया […]

Continue Reading

स्वबियु निर्वाचनको सान्दर्भिकता

सामान्यतया स्वतन्त्र विद्यार्थी युनियन भन्नाले विद्यार्थीका हकहित र अवसरसँगै सम्बन्धित शैक्षिक मुद्दा र रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने विद्यार्थीहरुको उनीहरूकै आधिकारिक संस्थालाई बुझिन्छ। यो सङ्गठन राजनैतिक भन्दा पनि विधार्थीका आवश्यकतालाई केन्द्रमा राखेर सृजना गरिएको हो । तर विद्यार्थी नेतृत्वले समयको गतिशिलतालाई बुझ्न नसकेर उही पुरातन पद्धतिमै संगठन लैजान खोज्दा स्ववियुको भूमिका र आवश्यकतामा बारम्बार प्रश्न उठ्ने […]

Continue Reading

यती एयरलाइन्सको ९एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको ९एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी हुन् । […]

Continue Reading

नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा आइसकेको छ

नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा नेपालकै उदयमान, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले गण्डकी प्रदेश अन्तर्गत पोखरा, दमौली र लेखनाथमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ। काठमाण्डौमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको छ । घरायसी […]

Continue Reading

कपडा व्यवसायी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत दुई थरी खाता राख्ने प्रवृत्ति अस्वीकार्य : प्रमुख आचार्य कपडा पत्रकारिता पुरस्कार पत्रकार भीम थापालाई

पोखरा, २३ पौष । कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजुलाई सर्वसम्मत […]

Continue Reading

मुक्तिनाथ बैंक अमरसिंह शाखाले मनायो १६ औं वार्षिकोत्सव

’ कास्की, २० पुष । मुक्तिनाथ विकास बैंक अमरसिंह शाखाले १६ औं वार्षिकोत्सव मनाएको छ । पोखरा महानगरपालिका १० अमरसिंहचोक स्थित रहेको शाखा कार्यालयमै आज (बुधबार) औपचारिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर केसी तथा विशेष सेवाग्राहीहरु प्रकाश लामा, मोहन प्रसाद ढकाल, देवेनद्र […]

Continue Reading

सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत

२० पुष, २०७९ बुधबार पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिनुभयो । क्याम्पस स्थापनाकालिन समयका […]

Continue Reading