बालेन सचिवालयको स्पष्टीकरणको जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रेस विज्ञप्ति

१८ भदौ, काठमाडौं। गत शनिवार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकले सबै कुरा खुलाउदा पनि चेकिङमा रहेका प्रहरीले अनावश्यक केरकार गरेकोले वालेन ले सरकार समक्ष आफ्नो आक्रोशमा सरकार लाई चोरको सङ्घ्या दिदै पुन यस्ता कार्य दोहोरिएमा  सिंहदरबारमा आगो लगाईदिने सम्मको धम्की […]

Continue Reading

बालेन को फेस्बुक स्टाटसले के के गर्ला ??

यहि मिति २०८० भाद्र १६ गते साझ ९:२५ बजे तिर का म पा का मेयर बालेन ले केन्द्र सरकारको विरुद्ध कडा रुपमा प्रस्तुती दिएका छन् । उनले फेशवुक राखेको स्टाटस यस प्रकार छ। “आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर […]

Continue Reading

पर्वतको कुश्मामा खुला र सि लेभलको ब्याडमिन्टन प्रतियोगिता आयोजना हुदै

१० श्रावण २०८० पर्वत स्पोर्टस् हाउस कुश्मा को आयोजनामा खुल्ला तथा सि-लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल वडागाँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ । जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह-आयोजनामा हुन लागेको प्रतियोगितामा खुला तर्फ नेपालमा २० रैंकिंग भित्रका खेलाडी बाहेकका […]

Continue Reading

स्वास्थ्य बीमा कार्यक्रमको परिचय, फाईदा, समस्याहरु र समाधानहरु

१.परिचय: स्वास्थ्य बीमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने बृहत लोककल्याणकारी अवधारणा हो यसले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यबस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । यसमा व्यक्ति, समुदाय र सरकारको प्रत्यक्ष सहभागिता रहने गर्दछ । यस कार्यक्रममा विरामी भएको वेला […]

Continue Reading

राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, क्षेत्रीय कार्यालय, नयाँबजार पोखराले साइमन पार्टि प्यालेश पोखराको जाल्पा हलमा वरिष्ठ राजयोगी ब्रह्माकुमार राजु घले ज्यूको प्रशिक्षण रहेको “मानसिक शान्ति एवम् खुसियाली जीवनका लागि राजयोग शिविर“ विषयक पाँच दिवसीय राजयोग प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । दिनमा तिनवटा सत्र सञ्चालन हुने उक्त कार्यक्रमको जाल्पा हलमा सम्पन्न भएको प्रभातकालीन सत्रका […]

Continue Reading

तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ को तयारी तिब्र

२४ फागुन २०७९, मोदी गाउँपालिका पर्वतले खेल अभियान पालिकाको पहिचान भन्ने मुल नाराका साथ आगमी फागुन २७ गते देखि ३० गते सम्म तेश्रो राष्ट्रिय सभा सम्माननीय अध्यक्ष कप- २०७९ तथा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम मोदी-१ भुकदेउरालीमा आयोजना गरेको छ । उक्त कार्यक्रममा विधागतरुपमा ७ ओटा खेलहरुको आयोजना गरिएको छ । खेलहरुमा पुरुष भलिबल प्रतियोगिता(पर्वत […]

Continue Reading

पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री खोरियाघाटमा ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा

खोरियाघाट(स्याङ्जा), ३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका ८, खोरियाघाटमा जगदगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको […]

Continue Reading

पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

अघि बढौं, यो युग हाम्रो हो

नुमनाथ प्याकुरेल जगतमा काम नलाग्ने बनस्पति नभए जस्तै, समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् तर धेरै समाजहरुमा सम्योजन गर्न सक्ने योजक पाउन चाहिँ गाह्रो छ । नेपाली समाजमा नस्लिय बिभाजन र राजनीतिक पहिचानको मुद्धा कसले कुन उदेश्यले छिरायो ? नश्लिय बिभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पुरागर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले […]

Continue Reading