बालेन को फेस्बुक स्टाटसले के के गर्ला ??

बागमती प्रदेश विशेष समाचार

यहि मिति २०८० भाद्र १६ गते साझ ९:२५ बजे तिर का म पा का मेयर बालेन ले केन्द्र सरकारको विरुद्ध कडा रुपमा प्रस्तुती दिएका छन् । उनले फेशवुक राखेको स्टाटस यस प्रकार छ।

“आजको लागी केहि भएन ,

भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।”
अब के होला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *