समाचार
त्रिवि सेवा आयोगमा तालाबन्दी: कम्प्युटर विज्ञानको परीक्षा स्थगित गर्न माग
१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थान (IoST) मा विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसिएसनले आगामी पुस १५ गते तय गरिएको ‘कम्प्युटर विज्ञान’ पदको प्रथम पत्रको परीक्षा स्थगित गर्न माग गर्दै तालाबन्दी गरेका हुन्। मुख्य मागहरू आन्दोलनरत पक्षले परीक्षा प्रक्रियामा […]
विशेष
समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम
मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्। मन र मष्तिस्कका […]
सूचना-प्रविधि
“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा
काठमाण्डौं, श्रावण ३१ गते विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम […]
गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने लक्ष्यसहित ‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना हुँदै; नेपालमा एनआइसी आइसीटी ल्याब पोखराले संयोजन गर्न
काठमाडौँ – विश्व प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले आगामी अप्रिल ८, २०२५ (चैत्र २६, २०८१) मा विश्वव्यापी रुपमा “माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स – एआइ) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिने छ […]
गण्डकी प्रदेश
समुदायस्तरमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना र परामर्श | सामी कार्यक्रम
“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना र सीप सिकेर मात्र जाऔं” वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनमा रहेको छ। सूचना तथा परामर्श, कानूनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिम यस कार्यक्रमको मूख्य सेवाका […]
Patro
Advertisement







