ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरूङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । भदौ १७ गते बाग्लुङ को ढोरपाटन नगरपालिकाको  भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पुयाउनको लागि सहयोग गरेको गुरूङ ले बताए ।  गुरूङ ले पठाएको […]

Continue Reading

फेसबुक ग्रुप भकारीले बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना बारे वेबिनार सम्पन्न

  बन्दाबन्दी को समयलाई उपयोग गर्दै बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य मा अग्रसर फेसबुक ग्रुप भकारी ( Bhakari Relive From Disaster ) ले आज  भर्चुवल माध्यम बाट बिपद सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। हाल यस ग्रुपका सस्थापक समितिमा ई. गोपाल आचार्य र ई.सुदिप पान्डे रहनु भएको जानकारी ई. सुदिप पान्डेले गराउनु भयो। अहिले […]

Continue Reading

लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ

पोखरा महानगरपालिका अन्तरगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो ।    बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती  गराईएको […]

Continue Reading

कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

युनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि […]

Continue Reading

उपत्यकामा २० हजारको कन्ट्रयाक ट्रेसिङ र कोरोना परिक्षण गरिँदै

काठमाडौँ । उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं […]

Continue Reading

निशुल्क हो, एक पटक पीसीआर गरौँ भन्ने होडवाजीले राज्यलाई आर्थिक भार मात्रै थपिन्छ !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको दर दिन–प्रतिदिन उच्च बन्दै गइरहेको भन्दै उपत्यकावासीलाई थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ‘काठमाडौँ महानगरपालिकासँगै उपत्यकामै कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ,’ उहाँलले भन्नुभयो, ‘हामी सबैले सतर्कता नअपनाउने हो भने अवस्था थप भयावह हुनसक्छ । हामी कोही पनि त्रसित […]

Continue Reading

इजरायल भ्रमणमा अब नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्म भिसा नचाहिने

काठमाडौँ । नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत […]

Continue Reading

भलाम र्‍यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

  पोखरा, विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा-२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा-२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा-२०, भलामका सन्तोष नेपाली र पोखरा-२० मोहोरियाका गोपी गुरुङले र्‍यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा […]

Continue Reading

निशेधाज्ञामा राजधानीको रुप (फोटो फिचर)

काठमाडौं । उपत्यकामा आजदेखि सुरु भएको निशेधाज्ञाका कारण रानधानी काठमाडौं लगाायत उपत्यकाका तीनै जिल्ला सुनसान देखिएका छन । बढ्दो कोरोनाको संक्रमण रोक्न प्रशासनले एक हप्ता निशेधाज्ञा जारी गरको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दो अबश्थामा छ । हेर्नुहोस तस्विरमा पत्रकार गोपाल संग्रौलाले तस्विरमा कैद गरेको निशेधाज्ञामा राजधानीको रुप :

Continue Reading