Category: समाचार
सिंहदरबारमा मात्र होइन्, गरिबको आगँनमा पनि सांसद
१ असोज, पर्वत । सांसद भनेको सुकिला मुकिला हुन्, शहर र ठूला तारे होटलमा रमाउँछन्, सिंहदरवार पठाएका सांसद फर्केर गाउँ आउन्नन्, भन्ने परिभाषा अहिले फेरिएको छ । पर्वतका प्रतिनिधि सभाका सदस्य यति बेला जिल्लाका गाउँ घरका गरिबका भत्किएका झुप्रो र भत्किएका आँगनहरुमा पुगेका छन् । बर्षातका कारण यो बर्ष जिल्लामा निकै ठूलो क्षति पुगेको छ । […]
Continue Reading1Palika-1Youthadvocate program | TBfree Gandaki | NYMAT-Nepal
TB free Gandaki movement is the province chapter of NYMAT – Nepal. The National Youth Movement against Tuberculosis – Nepal (NYMAT – Nepal) is the movement of youth leadership and engagement in the fight against TB. As a youth network, it provides the opportunity for youth to come to the forefront and join efforts to […]
Continue Readingफलेवास नपा-१० कुर्घा, पर्वतमा ठुलो पहिरो करिव ७ घर जोखिममा
२९ भाद्र, पर्वत गत रातीको अविरल वर्षाका कारण पर्वत जिल्लाका विभिन्न स्थानहरुमा बाढी र पहिरोकका कारण ठुलो धनजनको क्षति हुन गएको छ । बस्ती भन्दा माथिबाट आएको पहिरोको कारण फलेवास नगरपालिका वडा नं १० कुर्घा स्थित फल्लाका करिब ७ घरका परिवार विस्थापित हुन पुगेका छन । करिब २०० मिटर माथिबाट आएको पहिरोले २ ओटा गोठमा […]
Continue Readingजन्मदर्ताबाट बन्चित नगर्न सरोकारवालाहरुको आग्रह
२७ भाद २०७७, “बालमैत्री स्थानीय शासनको प्रर्वद्धनमा लागौँ हरेक बालबालिकाको जन्मदर्ता गरौँ”भन्ने मूल नाराका साथ पूर्ण जन्मदर्ता सम्बन्धी बृहत भर्चुअ छलफल कार्यक्रम आज जुममार्फत सम्पन्न भएको छ । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप–सचिव श्री कृष्णप्रसाद भूषालले बालबालिकाको जन्मदर्ता सम्बन्धी अधिकार सुनिश्चिताको लागी मन्त्रालयको भुमिकाहरुको बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुती गर्दै […]
Continue Readingढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग
गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरूङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । भदौ १७ गते बाग्लुङ को ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पुयाउनको लागि सहयोग गरेको गुरूङ ले बताए । गुरूङ ले पठाएको […]
Continue Readingफेसबुक ग्रुप भकारीले बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना बारे वेबिनार सम्पन्न
बन्दाबन्दी को समयलाई उपयोग गर्दै बिपद जोखिम ब्यबस्थापन तथा जनचेतना मुलक कार्य मा अग्रसर फेसबुक ग्रुप भकारी ( Bhakari Relive From Disaster ) ले आज भर्चुवल माध्यम बाट बिपद सम्बाद कार्यक्रम सम्पन्न गरेको छ। हाल यस ग्रुपका सस्थापक समितिमा ई. गोपाल आचार्य र ई.सुदिप पान्डे रहनु भएको जानकारी ई. सुदिप पान्डेले गराउनु भयो। अहिले […]
Continue Readingलेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ
पोखरा महानगरपालिका अन्तरगत लेखनाथको शिशुवा अस्पतालमा बिहिबार पहिलो पटक सल्यक्रिया मार्फत प्रसुती सेवा उपलब्ध गराईएको छ । शिशुवा अस्पतालका प्रसुती रोग विशेषज्ञ डक्टर रुपेश सिंह बस्नेत नेतृत्वको चिकित्सकको टोलीले एक महिलाको सफल सल्यक्रिया गरेको हो । बारा जिल्लाको कोहल्बी नगरपालिका—८, नयाँबस्ती घर भै पोखराको शिशुवामा बस्दै आएकी एक युवतीको सफल सल्यक्रिया गरी प्रसुती गराईएको […]
Continue Readingकोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ
कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]
Continue Readingयुनाईटेड क्लवको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन
पोखरा १७ भदौ । युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधीक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको भएतपानि […]
Continue Reading
