कृषि ज्ञान केन्द्र पर्वत ले आ.व. ७६/७७ को प्रगति ९० प्रतिशत हासिल
३१ आषाढ, २०७७ पर्वत कृषि ज्ञान केन्द्र, पर्वतले आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न कार्यक्रमहरुको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७६/७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र, पर्वत ले केन्द्रीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ८९.३५ प्रतिशत अर्थात ९० प्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । केन्द्रीय र प्रदेश सरकार बाट प्राप्त […]
Continue Reading
