धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री

धैर्य गरौं, पानीजहाजको टिकट काट्न पाइन्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् ।

Continue Reading

पोखराका जवरजस्तीकरणी उद्योग गर्ने एक जना पक्राउ

पोखरा, २२ पुस कास्की प्रहरीले जवरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना भारतीय नागरीकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १७ निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा भारत घर भई हाल पोखरा ८ सृजनाचोक बस्ने वर्ष २५ को जाफुरलाल हुसेनलाई पक्राउ गरेको हो । पोखरा १७ सांग्रिलामार्ग बसी सोही घरमा ज्यामी काम गर्ने […]

Continue Reading

दिपक मनाङ्गेको सपथ रोकियो ,

२२ पुष २०७५, आईतवार सघीय सांसद रेशम चौधरीले सपथ लिएसँगै गण्डकी प्रदेश सभामा विजयी सांसद  राजीव गुरुङ उर्फ दिपक मनाङगेले सपथ लिन निवेदन दिए, संसदमा । मनाङ्गेले आइतबार सपथ लिने चर्चा चुलिएको थियो  तर  २४ घण्टामै यो एकाएक साम्य भएको छ ।  मनाङगेको सपथको विषयमा सांसदहरुको मत बाझिएपछि घटनाले फरक मोड लिएको  हो । रेशमले […]

Continue Reading

नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ

काठमाण्डौ, २२ पौष । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए । उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि […]

Continue Reading

समृद्धितर्फका पाइलाहरु: सिन्डिकेड काण्ड, सुनकाण्ड, ठेकेदार पप्पुकाण्ड, निर्मला काण्ड, घरभाडा काण्ड

समृद्धितर्फका पाइलाहरु: सिन्डिकेड काण्ड, सुनकाण्ड, ठेकेदार पप्पुकाण्ड, निर्मला काण्ड, घरभाडा काण्ड, इन्धन काण्ड, मेलम्ची काण्ड, होलिवाइन काण्ड, चौधरी काण्ड, वाइडबदि काण्ड, १.५ अर्ब हेलिकप्टरमा कोदोबारिको सयर र मस्ती काण्ड, आदि इत्यादि….. यसबाहेक थुप्रै सकारात्मक कामहरु पनि हुँदै होला। बिरोध र दोष प्रणाली(system)लाई हो। यस्तो छ देशको अवस्था; सुशासन छैन, उचित पारदर्शी सभ्य प्रणाली/SYSTEM छैन। साथसाथै, […]

Continue Reading

बम्जनको आश्रमबाट हराएकाको हत्या आशंका, नौ पोका नुनको खोल भेटियो

तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । ‘आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा हड्डी पाएको छैन’ अनुसन्धानमा खटिएका प्रहरी नायव उपरीक्षक […]

Continue Reading

आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण, छानविन गर्दै प्रहरी

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी भयो भन्ने कुरा पनि केही […]

Continue Reading

पूर्व राष्ट्रपति यादव चिकित्सा सेवामा फर्कने संकेत

काठमाडौं – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गर्नुभएको हो । उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । पूर्व राष्ट्रपति यादव राजनीतिमा […]

Continue Reading

गंगाले चुमिन् मिसेस हिमालयन नेपालको ताज

काठमाडौं :  छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल– २०१९’ को उपाधि गंगा शर्माले जितेकी छन्। निर्णायक मण्डलका प्रमुख निर्णायक मोडल कला सुब्बाले सोधेको प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिँदै उनले उपाधि चुमेकी हुन्। राष्ट्रिय नाचघरमा भएको फाइनल प्रतियोगितामा गंगाले ‘मिसेस हिमालयन –२०१९’ को उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर जितिन्। त्यस्तै रेखा बलामी फस्ट रनरअपको ताज चुम्न […]

Continue Reading

बिना प्रमाण गुण्ड भन्न मिल्छ राजिब गुरुङ ( दिपक मनाङ्गे )

मैले गुण्ड भएर कहाँ के के गरे प्रमाण देखाउनुस बिना प्रमाण गुण्ड भन्न मिल्छ ?सरकारको बेइजत त नेपाल प्रहरीले गरिरहेको छ : राजिब गुरुङ ( दिपक मनाङ्गे भिडियो स्रोत : जनता जान्न चाहन्छ |(Prime Times ) https://youtu.be/4gNL-9r86T0 

Continue Reading