पर्वतमा स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुको संख्या बढदै

१६ आषाढ २०७८, पर्वत। पाँच वर्षअघि सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम ७५ जिल्लामा पुगिसकेको छ । पर्वत जिल्लामा पनि २०७६ साल फागुन महिनाबाट लागु भएको स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा संचालनमा रहेको छ । हाल सम्म पर्वत जिल्लामा ५८८२ परिवार अन्तर्गत १३२७५ सदस्यको बीमा भएको स्वास्थ्य बीमा बोर्ड पर्वतका जिल्ला संयोजक बिक्रम भुवाजीले जानकारी दिनु […]

Continue Reading

कालीगण्डकी डाइभर्सन तत्काल आयोजना रद्ध गर्न गण्डकी प्रदेशवासीको माग

पोखरा प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय ÷सर्बपक्षीय बैठक गरेको छ । बैठकमा सहभागी राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिले एक स्वरमा उक्त आयोजनाको विरोध गरेका छन् । उनीहरुले यो आयोजना तत्काल रद्ध गर्न संघ सरकारसँग आग्रह […]

Continue Reading

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भय‍ो

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्य स्वरुप संस्कृत युवा मञ्च नेपालद्वारा रक्तदान कार्यक्रमको आयोजना भय‍ो । “घर आँगनबाटै रक्तदान हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा १०८ पिन्ट रगत सङ्कलन भएको छ्। । संस्थाका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षता , सचिव विश्वराज सापकोटाको कार्यक्रम सञ्चालन तथा सह-सचिव […]

Continue Reading

एकता युवा क्लबद्वारा स्वास्थ्य सामाग्री वितरण !

१९ जेठ, पोखरा पोखरा महानगरपालिका वडा न. ८ मा गठित एकता युवा क्लबद्वारा फ्रन्टलाईनमा काम गर्ने प्रहरिहरुलाई उच्च सम्मानका साथ स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ।क्लब आफ़नो स्थापना संगै कोभिड बिरुद्दको यात्रामा जटिल अवस्थामा आफ़नो ज्यानको प्रवाह नगरी अग्रभागमा रही काम गर्दै आएका पोखरा-८, अवस्थित अस्थाई प्रहरी बीटमा रहेका प्रहरी र पोखरा महानगरपालिका अंतर्गत रहेका वडाका […]

Continue Reading

पोखरा ८ सृजनाचोकका युवाहरुद्वार युनिटी युवा क्लबको स्थापना

जेठ १५, पोखरा, पोखरा महानगरपालिका वडा नं ८ का युवाहरुद्वारा युनिटी युवा क्लब स्थापना भएको छ ।”सङै काम गरौ” (लेट्स डु इट टुगेदर) भन्ने मुल नाराका साथ स्थापना भएको यश क्लबले खेलकुद, शिक्षा, स्वास्थ, र बालबालिकाको उन्नतिको लागि बिशेष पहल गर्ने जनाएको छ । सर्वसम्वत रुपमा ११ जनाको कार्यकाल गठन भएको छ ।क्लबको अध्यक्षमा सुनिल […]

Continue Reading

सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका स्वास्थ्य सामाग्रि रोल्पा पठाइयो

काठमाडौंः नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका २५ थान सिलिण्डर र स्वास्थ्य सामाग्रिहरु रोल्पा पठाइएको छ । संसदको शीक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिन्डर सहित अक्सिजन कन्सट्रेटर २ थान, बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० […]

Continue Reading

नारायणस्थान पोखरा सम्पर्क समाज द्वारा प्रि-आईसुलेशन तथा स्वास्थ चौकीमा स्वास्थ्य सामाग्री बितरण

दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण हटस्पट बनेको बाग्लुङ नगरपालिका १४ नारायणस्थान लार्इ नारायणस्थानबाट पोखरा आई बसोबास गर्नेहरुको को साझा संस्था नारायणस्थान पोखरा सम्पर्क समाज को पहलमा रकम संकलन गरि स्वास्थ्य सामाग्रीहरु   नारायणस्थान स्वास्थचौकी सहयोग गरेको छ । पि पि ई ,ग्यास रेगुलेटर ,अक्सीमिटर , सेनिटाइजर , मास्क, पानि तताउने जग  तथा कोभीड […]

Continue Reading

लमजुङको भुलभुले केन्द्रविन्दु रहेकाे ५.८ रेक्टरकाे भुकम्प

आज विहान ५:४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु रहेकाे ५.८ रेक्टरकाे भुकम्प गएको  ।

Continue Reading

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाउने

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाउने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका […]

Continue Reading

गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

१६ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री स्रोतले जानकरी दिए । उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।

Continue Reading