पावर लिफ्टिङका खेलाडी सम्मानित ।
वैशाख ८, पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी […]
Continue Reading
