नारायणस्थान पोखरा सम्पर्क समाज द्वारा प्रि-आईसुलेशन तथा स्वास्थ चौकीमा स्वास्थ्य सामाग्री बितरण

Featured गण्डकी प्रदेश समाचार स्वास्थ्य

दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण हटस्पट बनेको बाग्लुङ नगरपालिका १४ नारायणस्थान लार्इ नारायणस्थानबाट पोखरा आई बसोबास गर्नेहरुको को साझा संस्था नारायणस्थान पोखरा सम्पर्क समाज को पहलमा रकम संकलन गरि स्वास्थ्य सामाग्रीहरु

  नारायणस्थान स्वास्थचौकी सहयोग गरेको छ । पि पि ई ,ग्यास रेगुलेटर ,अक्सीमिटर , सेनिटाइजर , मास्क, पानि तताउने जग  तथा कोभीड बिरामीलाई चलाउन सकिने सपोर्टेड मेडिसिन वडाअध्यक्षको रोहवरमा उपस्वास्थ्य चौकी ईन्चार्जलाई प्रदान गरिएको थियो।  जोखिम न्यूनिकरणका लागि थप  प्रि-आईसोलेशन कक्ष निर्माण गर्ने कार्य तथा स्वास्थ्य सामाग्री निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *