प्रदेशसभा सांसद लम्सालको पहलले हट्यो पाँचखाल तीनपिप्लेको खानेपानी समस्या
काभ्रेपलाञ्चोकः बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालको पहलमा पाँचखाल तिनपिप्ले क्षेत्रको खानेपानी समस्या समाधान भएको छ। पाँचखाल नगरपालिका–६ अन्र्तगत तीनपिप्ले,एकताबस्ती र पौडेलथोकमा डिप बोरिङ गरी पानी वितरण सुरु भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको हो। लम्सालको पहलमा बाग्मती प्रदेश पुर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन भएको थियो। प्रदेशको बजेट र […]
Continue Reading
