ब्यूँतायो एमाले र माओवादी केन्द्र : कट्टेलको नेकपालाई अदालतको मान्यता (पूर्णपाठ) Featured राजनीति विशेष समाचार २३ फाल्गुन २०७७, आईतवार १६:०७March 7, 2021दिनदिनै डट कमLeave a Comment on ब्यूँतायो एमाले र माओवादी केन्द्र : कट्टेलको नेकपालाई अदालतको मान्यता (पूर्णपाठ) Post Views: 190 सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा ऋषि कट्टेललाई मान्यता दिएसँगै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कायम रहने भएका छन् ।