बालेन सचिवालयको स्पष्टीकरणको जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रेस विज्ञप्ति
१८ भदौ, काठमाडौं। गत शनिवार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो । चालकले सबै कुरा खुलाउदा पनि चेकिङमा रहेका प्रहरीले अनावश्यक केरकार गरेकोले वालेन ले सरकार समक्ष आफ्नो आक्रोशमा सरकार लाई चोरको सङ्घ्या दिदै पुन यस्ता कार्य दोहोरिएमा सिंहदरबारमा आगो लगाईदिने सम्मको धम्की […]
Continue Reading