भावनात्मक विखण्डनका कारण पार्टी फुट्यो : विवेकशील साझा

काठमाण्डौ, ०१ माघ । विवेकशील साझा पार्टीले भावनात्मक रुपमा एकता हुन नसकेका कारण नै पार्टी फुटेको निष्कर्ष निकालेको छ । पार्टी फुटपछि ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेकाले पार्टी फुटेको निष्कर्ष निकालेको हो । पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टी भित्रका कमी […]

Continue Reading

घुस लिएको अभियोगमा सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ

काठमाडौँ, १ माघ  घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्टार गीताकुमारी पन्थीलाई पक्राउ गरेपछि सो कुराको रहस्य खुलेको हो । आयोगका अनुसार सहायक रजिष्टार पन्थीले घुसमा लिएको […]

Continue Reading

काभ्रेपलान्चोकमा अवैध भट्टा सञ्चालन गर्नै सम्झौता प्रति आपत्ति

  प्रेस विज्ञप्ति आदरणीय काभ्रेपलान्चोक जिल्ला बासि दाजु भाइ दिदि बहिनिहरु, आज जिल्ला समन्वय समिति काभ्रेमा पत्रकार सम्मेलन गरी गरिएको संझौताको हामी घोर विरोध र भत्र्सना गर्दछौ । जनताको स्वास्थ्य भन्दा ठूलो उद्योग र व्यापार हुँदैन । अझ नियम र कानूनलाई खिल्ली उडाई संचालित अवैध उद्योगहरुसँग निर्वाचित जन प्रतिनीधिहरु लत्रिनु आफैमा दुखद् र लज्जाको विषय […]

Continue Reading

बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एक छौँ : प्रचण्ड

काडमाण्डौ, २८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र समृद्धिका लागी सत्तापक्ष र प्रतिपक्ष एकै ठाउमा रहेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पाँचौँ राष्ट्रिय अधिवेशनलाई शनिबार काठमाडौमा सम्बोधन गर्दे उनले बिकासका लागी अहिले ऐतिहासिक अवसर आएको भन्दै यसलाई सदूपयोग गर्नुपर्ने स्पष्ट पारे । अहिले पनि आपसी […]

Continue Reading

जनअपेक्षा अनुसार काम भएन बरालियाे सरकार : गगन थापा

बनेपा, २४ पुस (रासस) ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता […]

Continue Reading

स्वदेशी उद्योगको संरक्षण गर्छौँ

काठमाडौँ, २० पुस (रासस) : प्रदेश नम्बर ३ का आर्थिक मामलामन्त्री कैलाश ढुङ्गेलले मुलुकमा व्यापार घाटा न्यूनीकरण गर्न आफ्नो प्रदेशले स्वदेशी उद्योगको संरक्षण गर्ने बताउनुभएको छ । भृकुटीमण्डपमा ‘शिखर सेल मेला’ को आज शुभारम्भ गर्दै उहाँले स्वदेशी जुत्ता उद्योग संरक्षणका लागि प्रदेशअन्तर्गतका कार्यालयमा उपयोग बढाउने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वदेशी जुत्ता उत्पादनको […]

Continue Reading

काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ, १५ पुस । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस थियो […]

Continue Reading

बागमती सरसफाई

नेपाली सेना,नेपाल प्रहरीलगायत सर्वसाधारण शनिबार काठमाडौँको कुपण्डोलस्थित बागमती नदीको २९४ हप्ताको सरसफाइ अभियानमा सहभागी हुँदै । तस्बिर ः प्रदीपराज वन्त,रासस

Continue Reading

भारतबाट ४० जना नेपाली महिलाको उद्धार गरी सीआइबीलाई बुझाइयो

काठमाडौँ, ११ पुस । गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उनीहरु झण्डै एक महिनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा थिए । नयाँ दिल्लीस्थित नेपाली दूतावास र ‘माइती भारत’का […]

Continue Reading

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक

  काठमाडौँ, ७ पुस (रासस) ः राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्पअन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो । समितिका […]

Continue Reading