प्रजातान्त्रिक महासंघ बागमति प्रदेशको प्रचार विभाग संयोजकमा मोक्तान

काठमाडौं । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभाग अन्तर्गत बागमति प्रदेशको संयोजकमा लालकुमार मोक्तान नियुक्त भएका छन् । महासंघ केन्द्रीय सूचना तथा प्रचार प्रसार विभागको केन्द्रीय समितिको बैठकबाट मोक्तानलाई बहुमतले बागमतिको संयोजकमा मनोनयन गरेको अध्यक्ष रोजी ढकालले बताइन् । नेविसंघ दोलखाका सह–सचिव, जनजाति संघ दोलखाको सचिव हुँदै, प्रेस युनियनमा आवद्ध भइ लामो […]

Continue Reading

कोरोना नियन्त्रणमा लाग्ने सबै राष्ट्रसेवकलाई जोखिम भत्ताको व्यवस्था अनिवार्य हुनुपर्छ

कोरोना भाइरस (COVID-19)को महामारी वाट विश्व आतंकित भएको छ ।हरेक सेकेण्ड / पलपल को संक्रमित हुने हो र कसले जीवन नै गुमाउनु पर्ने हो ठेगान छैन । कोरोना भाइरस (COVID-19)को निदान नियन्त्रण रोकथाम र उपचार गर्ने काममा सरकार सक्रियतापूर्वक लागेको छ ।स्थायी सरकार अर्थात कर्मचारीतन्त्रको भूमिका रोग नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा कस्तो छ ? […]

Continue Reading

अति बिपन्न,असहाय र दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत उपलब्ध गराउँदै महानगर

१ जना, ४ जनासम्म र ५ जनाभन्दा माथि गरी व्यक्ति वा परिवारलाई ३ भागमा बर्गीकरण काठमाडौं । काठमाडौं महानगरपालिकाले अति बिपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउने भएको छ । चैत १७ गते राष्ट्रिय सभा गृहमा बसेको नगर कार्यपालिकाको ४३ औं बिशेष बैठकले ‘कोरोना भाइरस सम्बन्धी राहत वितरण मापदण्ड […]

Continue Reading

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते

चितवन, १२ चैत (रासस) : पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका […]

Continue Reading

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोक, २० फागुन (रासस) ः प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ ग¥यो । तराई क्षेत्रबाट बिपी राजमार्गहुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७ मङ्गलटारमा गाडी खानतलासी गर्दा सुनसरी गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहता र भारतको कानपुरस्थित यूपीका २१ वर्षीय मनोजकुमार […]

Continue Reading

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

भरतपुर, २ फागुन (रासस) ः पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा […]

Continue Reading

सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहल

काठमाडौँ, २५ माघ  मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ । आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ बोलपत्र गर्दा खर्चिलो हुने र निर्माण अवधि बढी लाग्ने भएकाले मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सिएमसी कम्पनीसँग नै छलफल थाली […]

Continue Reading

पाँचखालको ईट्टा भट्टामा दुर्घटना ४ महिने वालकको मृत्यू

पाँचखाल, ३ माघ– काभ्रेको पाँचखाल नगरपालिकामा संचालित हनुमान ईटा उद्योगको डग भत्किंदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ४ महिने वालक नविन विक रहेका छन् । घटनामा अन्य ४ जना घाइृते भएका छन् ।  घाईते रहेका झरना घर्ती, सितादेवी पासवानको नाम खुलेपनि अन्यको नाम खुलेको छैन । घाइृतेर्को  धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सानु कोजु […]

Continue Reading

सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुदै :

काठमाण्डौ, ०३ माघ । सरकारद्धारा प्रस्तावित दुई जना राजदूतको सुनुवाइ आज हुँदैछ । थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारीकोे सुनुवाइ हुन लागेको हो । सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बस्नेछ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल […]

Continue Reading

तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने

काभ्रेपलाञ्चोक, २ माघ  तेमाल गाउँपालिकामा तामाङ राष्ट्रिय सङ्ग्रहालय बन्ने भएको छ । सङ्ग्रहालयका लागि तेमाल गाउँपालिका–७ स्थित सिङ्दान डाँडालाई छनोट गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तत्कालीन राजा रेञ्जेन दोर्जेको समयमा भएका युद्धका सामग्रीका अवशेष तथा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने इतिहासविद् […]

Continue Reading