आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading

दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ

काठमाण्डौ जेठ 12 दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो […]

Continue Reading

असिना पानीले कृषिबालीमा पुर्याएको क्षतिको सांसद गिरी द्वारा स्थलगत निरीक्षण

१२ जेठ, पर्वत ।  यहि जेठ ९ गते पर्वत जिल्लाको मोदी गाउँपालिका र कुश्मा नगरपालिका का पर्वतका विभिन्न स्थानहरुमा  हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको अवस्था बारेमा  प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी सहितको टोलीले पकुवा, राम्जा र चित्रेमा स्थलगत  निरीक्षण गर्नु भएको छ । निरीक्षण टोलीमा नेपाल कम्युनिष्ट पार्टी का गण्डकी प्रदेश सदस्य […]

Continue Reading

दुर्घटनामा परेका निजामती कर्मचारीहरुको आधिकारिक ट ट्रेड युनियनका अध्यक्षको सफल सल्यक्रिया ः

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल सवार बा.१ज. ५१२९ नंम्बरको सरकारी गाडी इनरुवाबाट काठमाडौ फर्कने क्रमममा भकुन्डेबेसि भन्ने ठाउमा बिहबार राति १ः३० बजे तिर दुर्घटनाग्रस्त भएको छ । उनको बाया हातमा चोट लागी फयाक्चरण्ड भएको छ भने खुट्टामा पनि चोट लागेको छ । घटनास्थलबाट स्थानिय प्रशासनको सहयोगमा उनीलाई एम्बुलेन्सबाट काठमाडौको बानेश्वरस्थित निजामती […]

Continue Reading

दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो।

नेपाल रेडक्रस सोसाइटी,कास्की क्षेत्रिय रक्तसंचार सेवा, पोखराद्वारा आयोजित #दुर्लभ_रक्तदाताहरु_बिच_अन्तरक्रिया_कार्यक्रम साईमन पार्टी प्यालेस, सृजनाचोक, पोखरामा सम्पन्न भयो। नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला सदस्य एवं आकस्मिक रक्तदान युनिटका एड्मिन हरिश चन्द्र शर्माले उपस्थित सम्पुर्ण रक्तदाताहरुलाई सात शब्दमा रक्तदान प्रती प्रतिबद्ध रहन सपथ खुवाउनुका साथै राष्ट्रिय गानद्वारा कार्यक्रम सुरु गराउनु भएको थियो। कार्यक्रममा डण्डराज पौडेल, कृश्न तिमिल्सिना, हरिश […]

Continue Reading

कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मी सहितको टोलीले असिना पानीले पुर्याएको क्षतिको निरीक्षण

१० जेठ, पर्वत । यहि जेठ ९ गते पर्वत जिल्लाको विभिन्न स्थानमा  दिउँसो परेको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी सहितको टोलीले  निरीक्षण  तथा क्षति विवरण संकलन गरेको छ । निरीक्षणको क्रममा कुश्मा नगरपालिका–११, पकुवामा विशेष गरि कृषकले बनाएका हाईटेक ग्रिन हाउसको टनेलमा क्षति पुर्याएको देखिएको छ । […]

Continue Reading

आधिकारिक ट्रेड युनियनका अध्यक्ष ढकाल सवारी दुर्घटनामा घाइते, अप्रेसनको तयारी हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सवारी दुर्घटनामा परी घाइते भएका छन् । इनरुवाबाट काठमाडौँ फर्किने क्रममा बा १ झ ५१२९ नम्बरको गाडी भकुण्डेबेसिमा राति १ः३० बजे दुर्घटना हुँदा अध्यक्ष ढकालसहित अन्य दुई जना घाइते भएका छन् । अध्यक्ष ढकालको बायाँ हात भाँचिनुका साथै साथै खुट्टामा चोट लागेको छ । उनको […]

Continue Reading

मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा सरकारले..

काठमाण्डौ, जेठ । सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरिएको जानकारी दिदै आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको बताउनुभयो । सरकारले केही साताअघि सार्वजनिक […]

Continue Reading

विश्व हिन्दु महासघं नेपालको सातौं महासभा जेठ ११ र १२ गते

विश्व हिन्दु महासघं नेपाल राष्ट्रिय समितीको सातौं महासभा जेठ ११ र १२ गते पोखरामा हुँदै छ । ६५ जिल्लाका प्रतिनिधि एबम पर्यवेक्षकहरु सहभागी हुने उक्त महाधिवेशनको समुदघाटन पुर्व प्रधान न्यायाधीश सुशीला कार्की बाटहुने बिहिबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महासभाबाट हिन्दु संघ संस्थाहरुका बिचमा व्यापक एकता , सहकार्य र समझदारीको नीति अगाडि […]

Continue Reading