सेकेण्ड ह्याण्ड बाईक किनबेच गर्न भटभटे एप

९ जेठ । घरमै बसेर सेकेण्ड ह्याण्ड मोटरसाईकल किन्न र बेच्न सक्ने गरी ए एम नेपाल प्रालिले भटभटे एप प्रयोगमा ल्याएको छ । यसमा मोटरसाईकल बेच्न चाहनेले सजिलै आफ्नो मोटरसाईकलको तोकिएको विवरण सो एपमा पोष्ट गर्न सक्छन् । किन्न चाहनेले सिधै बिक्रेतालाई अनलाईन सम्पर्क गरेर खरिद गर्न सक्नेछ । टुटल र पठाओ जस्ता माध्यमले मोटरसाईकलबाट […]

Continue Reading

पर्वतमा असिना पानीले कृषिबालीमा व्यापक क्षति

९ जेठ २०७६ । पर्वत जिल्लाको मोदी गाउँपालिका लगायत विभिन्न स्थानमा आज दिउँसो परेको हावाहुरी सहितको असिना पानीले कृषकहरुले लगाएको विभिन्न कृषि बाली र कृषि जन्य भौतिक संरचनाहरुमा व्यापक क्षति पुर्याएको छ । असिना पानीले पुर्ण रुपमा कृषि बालीहरुमा क्षति पुर्याए पछि पर्वतका कृषकहरु पिडामा परेका छन । किसानले लगाएको मकैवाली, गहुँ, तरकारी काँक्रो, घिरौला, […]

Continue Reading

सन्दीप लामिछाने: नेपाली युवा बलर क्यारेबियन लीगमा महँगो मूल्यमा ‘बिक्री’

विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी खरिद बिक्री (अक्शन) मा महँगो मूल्यमा बिक्री भएका छन्। इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा किनेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो। उनी गत वर्ष […]

Continue Reading

सावित्रा भण्डारीको टिम सेथुले जित्याे भारतीय महिला लिग फुटबलको उपाधि

भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन् । पहिलो हाफको ४४ औं मिनेटमा मणिपुरका लागि राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनको […]

Continue Reading

पोखराका सडकमै कायकीङ !

पोखरा : उचित निकास नहुँदा पोखराको पर्यटकीय केन्द्र लेकसाइडको सडकमै आकासे पानी जमेको छ। सडकमा जमेको पानीमा स्थानीय युवाले विरोधस्वरुप कायक चलाएका छन्। पोखरा महानगरपालिका, सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणकालागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए। नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ। उक्च पानीको उचित […]

Continue Reading

लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषदबाट पारित, विज्ञापन गर्ने तयारीमा आयोग

काठमाडौँ । लोक सेवाको बाधा अड्काऊ फुकाऊ प्रस्ताव मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । स्थानीय तहमा आवश्यक साढे ११ हजार बढी कर्मचारी पदपूर्तिका सन्दर्भमा देखिएका कानुनी जटिलता फुकाउन परामर्शसहित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रस्ताव सोमबारको बैठकबाट स्वीकृत भएको मन्त्रिपरिषद् स्रोतले प्रशासनलाई जानकारी दिएको छ । प्रस्ताव परिषद्मा पेस गर्नु अघि […]

Continue Reading

कास्कीबाट हराएका बालकको उद्धार

पोखरा जेष्ठ ७ गते । थ्रि-एन्जल्स नेपाल कास्कीबाट हराएका बालकको उद्धार जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं १५ स्थित थ्रि एन्जल्स नेपाल संस्थामा २०६८ सालदेखी अध्ययान गर्न भनि बसेका जिल्ला कैलाली घर भई हाल उक्त संस्थामा कक्षा ७ मा अध्यायनरत बर्ष १७ का दिनेश बादी मिति २०७६।०१।१४ गते बाट उक्त संस्थाबाट भागी हिडेको भन्ने सुचना […]

Continue Reading

उपत्यकामा साना गाडी चल्न नपाउने, हटाउँदै सरकार

काठमाण्डौं, जेठ ६ । काठमाडौँ उपत्यकाबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका चक्रपथ र ठूला सवारी साधन गुड्न योग्य सडकबाट तीन पांग्रे र साना सार्वजनिक सवारी हटाउने तयारी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । टेम्पो र साना सवारीको संख्या धेरै भएकाले […]

Continue Reading

अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने

५,जेठ। केही वर्ष अघि मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने अनिवार्य व्यवस्था थियो । काठमाण्डौ, पोखरा लगायतका शहरमा बाइकमा यात्रा गर्दा हेल्मेट लगाउनुपथ्र्यो । तर, पछि यो नियम हट्यो । अब फेरि सोहि नियम लागू हुने भएको छ । तुलनात्मक रुपमा दुइपांग्रे सवारी दुर्घटना धेरै हुने र त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले ज्यान […]

Continue Reading

बुद्धको सन्देश अनुसरण गरे समाजमा विग्रह आउदैन-सांसद गिरी

४ जेठ, कुश्मा, पर्वत । प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरीले बुद्धको सन्देश सवै जनाले अनुसरण गरे समाजमा विग्रह, कलह र अशान्तिको शृजना नहुने बताएका छन । बुद्धजयन्तीको पावन अवसरमा कुश्मामा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै सांसद गिरीले बुद्धले प्राप्त गरेको बुद्धत्वको अनुसरण विश्व समुदायले गरेको खण्डमा समाजमा विग्रह नआउने बताएका हुन । […]

Continue Reading