पाँचखालका प्राचिन सम्पदा क्षेत्रमा माटो झिक्न र डोजर चलाउन प्रतिबन्ध

राजकुमार पराजुली काभ्रेपलाञ्चोक,  मङ्सिर २९ गते । जिल्ला प्रशासन कार्यालयले पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले आज सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति तथा सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको हो । विभागले आर्थिक वर्ष २०७५/७६ मा वडा नं ७ […]

Continue Reading

दोलखाबाट काठमाडौँ आउदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना, १३ जनाको मृत्यु

२०७६ मंसिर २९ गते ,काठमाडौँ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको […]

Continue Reading

सरकारका प्रवक्ता भन्छन्– विहीबार विदा दिइएको छैन

२५ मंसिर, काठमाडौं । संघीय सरकारले विहीबार उधौली पर्व एवं योमरीपुन्हिका दिन सार्वजनिक विदा दिने निर्णय नगरेको सरकारका प्रवक्ता एवं सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । विहीबार मार्ग शुक्ल पूर्णिमाका दिन जनजाति समुदायले उधौली पर्व मनाउँछन् भने  नेवार समुदायले योमरीपुन्हि  मनाउने गर्दछन् । डिसेम्बर १२ को दिनलाई अन्तरराष्ट्रिय तटस्थ दिवस पनि मान्ने गरिन्छ […]

Continue Reading

पाँचखालमा सञ्चालन गरिने विशेष आर्थिक क्षेत्र (सेज) हो ,औद्योगिक क्षेत्र हैन! भ्रममा नपरौ!

२१ मंसिर, श्री कृष्ण धिमाल पाँचखालमा सञ्चालन गरिने सेज भनेको औद्योगिक क्षेत्र हैन यो विशेष आर्थिक क्षेत्र हो! मापदण्ड सहितको अन्तराष्ट्रिय स्तरका उद्योग सञ्चालन हुने SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष […]

Continue Reading

नयाँपत्रिकामा छापिएको समाचार प्रति सञ्चारमन्त्रीको गम्भीर आपत्ति

सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुलप्रसाद वास्कोटाले नयाँ पत्रिका दैनिकमा आज प्रकाशित समाचारको खण्डन गर्दै समाचार हचुवा र अनुमानकारितामा आएको भन्दै खेद प्रकट गर्नुभएको छ । नयाँ पत्रिका दैनिकले सागको रकमले मन्त्रीहरुले एक जोर दौरा सुरुवाल जोडेको भन्दै समाचार छापेसँगै संचारमन्त्रीले समाचार गलत भएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको हो । उहाँले आफ्नो फेसबुकवाल […]

Continue Reading

बाग्लुङमा कुलपूजाका लागि रिजर्भ गरिएको जीप खस्यो, १४ को मृत्यु

बाग्लुङको भीमगिठेमा एक रिजर्भ जीप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। जीप गुल्मीको इस्माबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै थियो। मंगलबार बिहान १० बजेतिर भोलि हुने कुलपूजाका लागि रिजर्भ गरेर ल्याइएको ग १ ज ५२१९ जीप सडकबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। प्रहरी निरीक्षक सुरज खड्का नेतृत्व प्रहरी टोली घटनास्थलमा खटिएको छ।  […]

Continue Reading

कांग्रेस जवानी सम्झेर धुरुधुरु रुँदैछ मन्त्री गोकुल बास्कोटा

५ मंसिर, काठमाडौं नेपाली कांग्रेसले सरकारका २१ असफलता भनी सार्वजनिक गरेको विवरणलाई उपनिर्वाचनमा जाल हालेको भन्दै सरकारका प्रवक्ताले उल्टै कांग्रेसमाथि प्रश्न गरेका छन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कांग्रेस जवानी सम्झेर धुरुधुरु रुन थालेको टिप्पणी गरे ।‘कांग्रेसले आजसम्म आरोप लाउन पाएको […]

Continue Reading

मन्त्रिपरिषद् पुनर्गठन (सूचीसहित)

४ मंसिर,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।

Continue Reading

नेपाली राष्ट्रवादको आवरणमा भारतको एकतर्फी विराेध गर्नु गलत

डा. रामदेव पंडित क्रान्ति, समृद्धि, जनता र लोकतन्त्र जस्ता शब्दको गहना भिरेर हिँड्ने आजका कथित नेताहरुले जंगबहादुरले सिमानामा गाडेको खम्बासम्म जोगाउने क्षमता पनि देखिएन, किन ? कालापानी प्रकरणले सचेत नेपालीलाई आफ्नो इतिहास स्मरण गर्न बाध्य तुल्याएको छ । दक्षिणी सिमानाका रक्षक मधेशीहरुले भारतसँगको रोटि बेटिको संवेदनशिल सम्बन्धलाई बिर्सेको छैन । दक्षिणी सिमाका वीर रक्षक मधेशीहरु […]

Continue Reading

सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ

सिर ३, पोखरा ग्रिस्मा ब्रोडकास्टिङको आयोजनामा बुधबार पोखरा अमरसिंह चोकमा सप्तरंग सांगीतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रवर्धन र समुन्नति नारासहित कार्यक्रममा महानायक राजेश हमाल, नेपाल आइडलका विजेता रवि ओड, मेलिना राई, हास्यकलाकार जितु नेपाल, हिमाल सागर, सुगम पोखरेल र प्रकाश सपुतको प्रस्तुति रहने छ । कार्यक्रमको स्थानीय आयोजक बार्दली मिडियाका मन क्षेत्रीका अनुसार […]

Continue Reading